अनलाईनबाट हुन सक्ने हिंसा न्यूनीकरणका लागि किशोरीकै अभियान

कावासोती, २५ असोज । अनलाईनबाट हुन सक्ने हिंसा र दुर्व्यवहार न्यूनीकरणका लागि कावासोतीका किशोरीले अभियान सुरु गरेका छन् । अन्तर्राष्ट्रिय बालिका दिवस २०२२ को अवसरमा बालिकाहरुले विद्यालय र समुदाय स्तरीय सचेतना अभियान सुरु गरेका हुन् । प्रत्येक वर्ष अक्टोबर ११ मा अन्तर्राष्ट्रिय बालिका दिवस विश्वभरि नै विविध कार्यक्रम गरि मनाइने गरिएको छ । यसै सन्दर्भमा […]
बागीहरूलाई उम्मेदवारी फिर्ता लिन गठबन्धनको निर्देशन

काठमाडौँ, २५ असोज । सत्तारुढ गठबन्धनले बागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता गराउन निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धनको बैठकले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट पूर्वसहमतिविपरीत दलका नेताहरूले दर्ता गराएको उम्मेदवारी फिर्ता गराउन निर्देशन दिएको हो । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका […]
हिन्दुराष्ट्र पुनःस्थापनाका लागि हातेमालो गरौँ : पाण्डे

भरतपुर, २५ असोज । राप्रपाका उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले धर्म, संस्कृति जगेर्ना गर्न लाग्नुपर्ने बताएका छन् । गोर्खाको धार्मिक स्थल मनकामना दर्शन गर्न पुगेका पूर्वमन्त्री पाण्डेले वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनतामा जागरण चाहिएको बताए । “जनअनुमोदन विना धर्म निरपेक्ष राष्ट्र बनाउने काम भयो”, उनले भने, “हिन्दुराष्ट्र पुनःस्थापनाका लागि हातेमालो गरौँ ।” नेपाल […]
हुम्लामा पहिरोले पुरिँदा चारको मृत्यु, पाँच घाइते
हुम्ला, २५ असोज । हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । घाइतेको उद्धार गरिएको छ । लगातार परेको पानीले घरमाथि पहिरो जाँदा घर पुरिएको स्थानीयवासी ध्रुवकुमार शाहीले बताउनुभयो । उहाँका अनुसार मृत्यु हुने चारै जना बालबालिका हुन् । घटनास्थलमा प्रहरी पुगिनसकेकाले के कति […]
सहजरूपमा लगानी गर्नसक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध छ: प्रम देउवा

काठमाडौँ, २६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरूले सहज रूपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० दिवसको अवसरमा सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले गैरआवासीय नेपालीको लगानीलाई मुलुकको विकास र नवनिर्माणमा उपयोग गर्न सरकारले विभिन्न नीतिगत तथा कानुनी सुधार गरी […]
कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने

कालीकोट, २५ असोज । लगातारको अविरल वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने भएको छ । कर्णाली राजमार्गको कालीकोट सडकखण्डको तीन दर्जनभन्दा बढी ठाउँमा पहिरो गएपछि राजमार्ग सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ । कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो झरेकाले राजमार्ग सञ्चालन हुन सकेको छैन । राजमार्ग सञ्चालन नहुदा छोटो तथा […]
धनुषाको एकै पालिकाबाट १५ जना नवौँ राष्ट्रिय खेलकुदका लागि छनोट

धनुषा, २५ असोज । धनुषाको एकै पालिकाबाट १५ खेलाडी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका छन् । जिल्लाको मिथिला नगरपालिकाबाट १५ खेलाडी छनोट भएका हुन् । छनोट भएकामध्ये १४ हक्कीेका एकजना खो–खोका खेलाडी भएको स्थानीय हिमालय युवा क्लबका पूर्वध्यक्ष अरुणकुमार महतोले जानकारी दिनुभयो । पन्ध्र खेलाडीमध्ये सात पुरुष र आठ महिला रहेको उहाँले बताउनुभयो […]
राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि आज अस्पतालबाट डिस्चार्ज हुनुुभएको छ । कोरोना सङ्क्रमण भई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो १२ः४५ बजे अस्पतालबाट डिस्चार्ज हुनुभएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिनुभयो । “उहाँको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि आज घर फर्कनुभएको हो”, उहाँले भन्नुभयो, “राष्ट्रपति भण्डारीको […]
सर्लाहीका दम्पतीको लमजुङमा लेक लागेर मृत्यु

सर्लाही, २५ असोज । सर्लाहीको लालबन्दी नगरपालिका–१२, पत्थरकोटका एक दम्पतीको लमजुङको मेमेपोखरीबाट फर्किने क्रममा लेक लागेर मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१२ पत्थरकोटस्थित स्याङ्बो डाँडाका २७ वर्षीय बुद्धिमान योञ्जन र उहाँकी श्रीमती २६ वर्षीया शर्मिला तामाङको मेमेपोखरी घुमेर फर्किने क्रममा लेक लागेर यही असोज १९ गते दसैँको टीकाको राति मृत्यु भएको हो । योञ्जन दम्पतीको […]
भरतपुर अस्पतालले फेर्यो ३० वर्ष पुरानो आकस्मिक कक्ष

भरतपुर, २५ असोज । ३० वर्षदेखि साँघुरो र पुरानो आकस्मिक कक्ष सञ्चालन गर्दै आएको भरतपुर अस्पतालले ठाउँ फेरेको छ । आधुनिक सेवासहित नयाँ भवनबाट आकस्मिक सेवा सुरु भइसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । अस्पतालले पुरानो भवनमा २० बेड क्षमताको आकस्मिक कक्ष सञ्चालन गरिरहेको थियो । त्यो साँघुरो थियो र सबै […]