अर्किड स्कुलमा स्क्रयाबल च्याम्पियनशीप सम्पन्न

भरतपुर, ४ असोज । अर्किड स्कुलमा जिल्ला स्तरीय स्क्रयाबल च्याम्पियनशीप सम्पन्न भएको छ । सत्रवटा विद्यालयबाट ३४ जना विद्यार्थीहरूले उक्त प्रतिस्पर्धामा सहभागी भएका थिए । स्क्रयाबल क्लब चितवनका जिल्ला संयोजक ओमराज मैनालीको अध्यक्षता तथा भरतपुर महानगर प्याब्सनका अध्यक्ष लेखनाथ खनालको प्रमुख आतिथ्यमा गरिएको हो । कार्यक्रममा विशिष्ट अतिथि स्क्रयाबल क्लब पोखराका सल्लाहकार एवं गैँडाकोट इङ्ग्लिस […]
डा. कृष्णप्रसाद पाैडेललाई प्रश्न- ‘भरतपुर अस्पताल साँच्चै सुध्रिएकाे छ ?’ (अन्तरवार्ता)

भरतपुर, ४ असाेज । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्णप्रसाद पाैडेल हाडजोर्नी, मेरुदण्ड तथा नसाराेग विशेषज्ञ हुन् । उनी विगत एक वर्षदेखि भरतपुर अस्पतालकाे प्रशासनिक नेतृत्वमा छन् । उनले आफ्नाे पालाेमा धेरै परिवर्तन गरेकाे बताउने गरेका छन् । अझै २-४ महिनामा धेरै परिवर्तन देख्न पाउने उनले बताएका छन् । कायाकैरनसँगकाे भिडियाे कुराकानीमा उनले दाेस्राेपटक […]
सन्दीप बचाउन भन्दै चितवनमा अभियान, बलात्कार आराेपकाे छिनोफानो वार्ताबाट गर्न माग

भरतपुर, ४ असाेज । नाबालिका बलत्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा चितवनमा अभियान नै सुरु गरिएको छ । ‘सन्दीप बचाऊ अभियान २०७९’ नाम दिइएको यो अभियानको नेतृत्व यहाँका क्रिकेट क्लब सञ्चालक मनिस सापकोटा रहेका छन् । अभियानले सन्दीप लामिछानेमाथिको आरोप लागेको घटनाको समाधान ‘दुवै परिवारलाई वार्तामा राखेर गर्नुपर्ने’ तर्क गरेको छ । नेपालको […]
२०७९ असोज ४ गते मंगलवारको कायाकैरन दैनिक(E-paper)
अमर माविका विद्यार्थी पत्रिका पाएर खुसी

भरतपुर, ४ असोज । अमर मावि पटिहानी भरतपुर-२२ पदमपोखरीमा कक्षा ९ मा पढ्छन् एञ्जल महतो । एञ्जललाई पाठ्यक्रमका अलावा अतिरिक्त पुस्तकहरू उपन्यास, जीवनी तथा कथाहरू पढ्न मन लाग्छ । उनले झमक घिमिरेको `जीवन काँडा कि फूल´ र मनोज चौधरीको उपन्यास `टुकी´ पुस्तक पढेका छन् । `यी किताब मैले आँसु झारेर पढेको हुँ, मलाई बेस्सरी मन […]