डा. कृष्णप्रसाद पाैडेललाई प्रश्न- ‘भरतपुर अस्पताल साँच्चै सुध्रिएकाे छ ?’ (अन्तरवार्ता)

  भरतपुर, ४ असाेज । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्णप्रसाद पाैडेल हाडजोर्नी, मेरुदण्ड तथा नसाराेग विशेषज्ञ हुन् ।

उनी विगत एक वर्षदेखि भरतपुर अस्पतालकाे प्रशासनिक नेतृत्वमा छन् । उनले आफ्नाे पालाेमा धेरै परिवर्तन गरेकाे बताउने गरेका छन् । अझै २-४ महिनामा धेरै परिवर्तन देख्न पाउने उनले बताएका छन् ।

कायाकैरनसँगकाे भिडियाे कुराकानीमा उनले दाेस्राेपटक मेडिकल सुपरिटेन्डेन्ट बनेपछि भरतपुर अस्पतालमा आफूले धेरै परिवर्तन गरेकाे दाबी गरे ।

ओपिडी सेवामा गरेकाे सुधारलाई उनले मुख्य उपलब्धी ठानेका छन् । अनलाइन टिकेटिङ, जीओपिडी सेवा र ओपिडी सेवाकाे अवधि विस्तारलाई उनले सकारात्मक परिवर्तन मानेका छन् ।

विनाेदबाबु रिजालसँगकाे कुराकानीमा उनले अस्पतालमा सुधार हुन नसकेका केही विषय पनि स्वीकारेका छन् । ती अधुरा कामका कारण पनि उनले खुलस्त प्रस्तुत गरेका छन् । उनीसँगकाे कुराकानी विस्तृतमा तल हेर्नुहाेस् :

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट