पञ्चकर्म चिकित्सा के हो ?

पञ्चकर्म आयुर्वेदिय चिकित्सा -पद्धतिको एक विशिष्ट चिकित्सा विधि हो । जसको प्रयोगले रोगिको शरिरको शोधन गरेर रोगलाई पुनः उदभव नहुने गरि निको गरिन्छ । आयुर्वेद चिकित्सा अनुसार दुई प्रकारले रोगीको रोग निवारण गरिन्छ शमन र शोधन विधि । शमन चिकित्सा अन्तर्गत रोगीलाई रोग अनुसारको औषधिको प्रयोगले उपचार गरिन्छ भने शोधन चिकित्सा अन्तर्गत विभिन्न ५ कर्म […]

मेरो घरमा दुईथरी तरकारी पकाउने स्थिति छैन: प्रदीप ज्ञवाली

काठमाडौँ २ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताएका छन् । आज काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको उपभोक्ताको दृष्टिमा गठबन्धन सरकारको एक वर्ष विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उपमहासचिव ज्ञवालीले कालो धनलाई सेतो बनाउनका लागि […]

युक्रेनी राष्ट्रपतिले गरे सुरक्षा प्रमुख बर्खास्त

किएभ, २ साउन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सुरक्षा सेवाका प्रमुख र राज्यका केही अभियोजकलाई देशद्रोह र रसियासँग साँठगाँठ गरेको आरोपलगायत अन्य धेरै आक्षेप लगाउँदै बर्खास्त गरेका छन् । सुरक्षा सेवाका प्रमुख इभान बाकानोभ र रुसी युद्ध अपराधको अभियोग निरुपण गर्ने निकायको नेतृत्व गर्ने अभियोजक जनरल इरिना भेनेडिक्टोभालाई बर्खास्त गरेका हुन् । उनीहरुले युक्रेनविरुद्ध रुस […]

एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई बजार अनुगमन गराउने

काठमाडौँ, २ साउन । नेकपा (एमाले)ले आफ्ना स्थानीय तहका जनप्रतिनिधिलाई बजार अनुगमन गराउने भएको छ । एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उपमहासचिव प्रदीप ज्ञवालीले अहिले आकाशिएको मूल्य बृद्धिबारे आफ्नो जनप्रतिनिधिलाई अनुगमन गराउने बताए । उनले आफूले जितेका स्थानीय तहमा जनप्रतिनिधि भएको ठाउँको मूल्य नियन्त्रण गर्न बजार अनुगमन गराइने […]

साफ च्याम्पियनसिप खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौँ, २ साउन । भारतमा आयोजना हुने साफ यु–२० पुरुष च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल सङ्घले आज २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ । यही साउन ९ देखि २० गतेसम्म भारतको भुवनेश्वरमा आयोजना हुने उक्त च्याम्पियनसिपका लागि यु–२० का मुख्य प्रशिक्षक मेघराज केसीले ३० सदस्यीय खेलाडीबाट अन्तिम टोलीको छनोट गरेका हुन् । छनोट […]

श्रीलङ्कामा सङ्कटकाल घोषणा

कोलम्बो, २ साउन । श्रीलङ्कामा सङ्कटकालको घोषणा गरिएको छ । श्रीलङ्काका कार्यबाहक राष्ट्रपतिले सोमबार सङ्कटकालाको घोषणा गरेका हुन् । । उनले सोमबारबाट लागू हुने गरी श्रीलङ्कामा संकटकालको घोषणा गर्नुभएको समाचारमा जनाइएको छ । श्रीलङ्काका कार्यबाहक राष्ट्रपति रनिव विक्रमासिंघले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, नागरिकको जीवन रक्षा गर्न तथा यहाँका नागरिकहरुका लागि अत्यावश्यकीय सेवाको आपूर्ति गर्नका लागि […]

नागरिकतासम्बन्धी विधेयक जतिसक्दो चाँडो पारित गर्नुपर्ने माग

काठमाडौँ, २ साउन । सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरुले नागरिकतासम्बन्धी विधेयक जतिसक्दो चाँडो पारित गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको सुरुमै दलीय आधारमा बोल्दै नेकपा (एमाले) का सांसद खिमलाल भट्टराइले भने, “नागरिकताको विषय धेरै गम्भीर विषय हो, यसलाई द्रुत गतिबाट छिटो टुङ्ग््याउनुपर्छ, राष्ट्रिय सभाबाट छिटोभन्दा छिटो पास गर्नुपर्छ, सरकार यसमा गम्भीर बन्नैपर्छ ।” सबै […]

देवघाटमा आजदेखि बोलबम मेला सुरु, उपमेयर अधिकारीले गरे उद्धघाटन

देवघाट, २ साउन । भरतपुर महानगर उपप्रमुख चित्रशेन अधिकारीले देवघाटमा लाग्ने बोलबम मेलाको उद्धघाटन गरेका छन । देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले देवघाटमा आयोजना गरेको बोलबम मेला उद्धघाटन तथा जनप्रतिनिधि सम्मान कार्यक्रममा उनले मेलाको उद्धघाटन गरेका हुन । कोरोनाका कारण २ वर्ष देखि रोकिएको मेला यस पटक सुरु भएको हो । देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले देवघाटमा […]

अनिवार्य मास्क लगाउन प्रशासनको आग्रह

नवलपुर, २ साउन पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि यसको जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले अनिवार्यरुपमा मास्क लगाउन जिल्लावासीलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा आइतबार जारी आदेशमा स्वास्थ्य सतर्कता अपनाउन जिल्लावासीमा मास्क लगाउन आग्रह गरिएको छ । कोभिड–१९ को सङ्क्रमण रोकथाम र उपचार व्यवस्था सम्बन्धमा आइतबार बसेको […]

मुक्तकमैयाको समस्या पहिचान र समाधानका उपाय खोज्नुस्: प्रधानमन्त्री देउवा

काठमाडौँ, २ साउन ।   प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयाको समस्या पहिचान र समाधानका उपाय खोज्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । आज यहाँ कमैया मुक्त घोषणाको २२ वर्ष पुगेका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस कुप्रथाको निर्मूल गर्न जरुरी भएकाले आवश्यक काम कारबाहीका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएका हुन्। […]

प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ, २ साउन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु ४०० ले बढेर रु ९४ हजार पुगेको छ । पहेंलो धातु आइतबार प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० छ । यसको मूल्य […]

नापी कार्यालय भरतपुरबाट अनलाइन टोकन प्रणाली सुरू

भरतपुर, २ असार ।नापी कार्यालय भरतपुरमा अनलाइन टोकन प्रणाली सुरु गरिएको छ । कार्यालयले सेवालाई सहज र बढी भीडभाड हुन नदिन अनलाइन टोकन लागू गरेको हो । सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्नका लागि नापी कार्यालयमा टोकन प्रणाली लागू गरिएको प्रमुख नापी अधिकृत गिरीशकुमार लाल कर्णले जानकारी दिए । कार्यालयमा ढिलासुस्ती र अनियमितता भएको […]

इनरह्वील भरतपुरकाे पद हस्तान्तरण

भरतपुर, २ असार । इनरह्वील क्लब भरतपुरकाे १२औँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ । सन् २००२-०२३ का लागि निर्वाचित नयाँ कार्य समितिलाई विधिवत रूपमा पदस्थापन गरिएकाे हो । कार्यक्रमका प्रमुख अतिथि इनरह्वील क्लब डिष्ट्रिक ३५० का चेयरपर्सन सिमा झा रहेकी थिइन् । निवर्तमान अध्यक्ष विमला अर्याल अधिकारीले नयाँ अध्यक्ष मधु साहलाई पद हस्तान्तरण गरेकी […]