मनाइयो घरबहाल सरोकार महासंघको स्थापना दिवस

भरतपुर, १९ असार । `बहाल- मैत्री स्थानीय सरकार, कर प्रणालीमा व्यापक सुधार´ भन्ने मूल नाराका साथ घरबहाल सरोकार महासङ्घको १२औँ स्थापना दिवस मनाइएको छ । घरबहाल उपभोक्ता मञ्च चितवनद्वारा आयोजित कार्यक्रम मञ्चका अध्यक्ष ख्यामनारायण पराजुलीको अध्यक्षता तथा मञ्चका संस्थापक अध्यक्ष एवं महासङ्घका केन्द्रीय सल्लाहकार समिति संयोजक हेमराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विशिष्ट […]

एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल

काठमाडौँ, १९ असार । नेकपा (एमाले) ले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी विरोधी गतिविधि गर्ने आफ्ना नेता कार्यकर्तामाथि छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । समितिको सदस्यमा पार्टीका सङ्गठन विभाग प्रमुख खगराज अधिकारी र निर्वाचन विभाग प्रमुख विष्णु रिमाल रहेका छन् । एमालेको आज भएको […]

अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली!

काठमाडौँ, १९ असार । नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने तथ्याङ्कमा विदेशी मुद्राको सञ्चिती घट्दै गएको स्पष्ट देख्न सकिन्छ । त्यसको पछाडि नेपालीको परनिर्भर जीवनशैलीले पनि काम गरेको छ । जुन सामान आयात नगनरे पनि हुन्छ । ती आयात भइरहेका छन् । जुन अत्यावश्यक सामग्री पनि होइन, त्यस्ता सामग्री आयात गरेर हामी आफैँले विदेशी […]

मोम्चोको दोस्रो संस्करण बजारमा

भरतपुर,१९ असार । पत्रकार तथा कथाकार वसन्त पराजुलीको मोम्चो कथासंग्रहको दोस्रो संस्करण प्रकाशित भएको छ । गत वर्षको मंसिरमा पहिलो संस्करण प्रकाशन भएको सात महिना मै दोस्रो संस्करण बजारमा आएको कृति प्रकाशन संस्था भूँडि पुराण प्रकाशन प्रालिका प्रवन्ध निर्देशक केशव पराजुलीले जानकारी दिए । नेपाली साहित्यका पाठकहरु माझ मोम्चो कथासंग्रहको माग वढ्दो भएकाले यसलाई दोस्रो […]

भरतपुरका बालगृह मापदण्ड विपरित सञ्चालनमा, सुधार नगरे कारबाहीको चेतावनी

भरतपुर,१९ असार । भरतपुरमा सञ्चालित बालगृह मापदण्ड विपरीत सञ्चालन भइराखेको पाइएको छ । भरतपुरका विभिन्न वडामा रहेका बालगृहहरुको आइतबार सरोकारवाला निकायले गरेको अनुगमन तथा निरीक्षणका क्रममा मापदण्ड बिपरित सन्चालनमा आएको पाइएको हो । भरतपुर –२१ मा रहेको एभरेष्ट लनिङ एकेडेमी र भरतपुर –२३ मा रहेको आशा अनाथालय नेपाल र टिनाज मेमोरल गार्डेर्न निको होमले मापदण्ड […]

किताब पढ्नु भनेको तपस्या नै हो : प्रहरी उपरीक्षक प्रकाश मल्ल

भरतपुर, १९ असार । सुर्खेतका प्रकाश मल्ल काठमाडौँबाट प्रहरी सेवामा प्रवेश गरे । २०५८ सालमा प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गरेका मल्ल पदोन्नतिहुँदै २०७७ साल वैशाखदेखि प्रहरी उपरीक्षकका रुपमा कार्यरत छन् । भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयको उनी निमित्त समादेशक हुन् । शान्ति कायम गर्न संयुक्त राष्ट्रसंघीय प्रहरी मिसनमा हाइटी, पूर्वी टिमोर र दक्षिणी सुडानमा समेत […]

देवचुली नगरपालिकाद्वारा विभिन्न विधामा विद्यालय तथा विद्यार्थीलाई सम्मान

देवचुली, १९ असार । देवचुली नगरपालिकाले नगरभित्रका विद्यालय तथा विद्यार्थीहरुलाई विभिन्न विधामा सम्मान गरेको छ । देवचुली नगरपालिकाको आयोजनामा शैक्षिक सत्र २०७८ मा नगरस्तरीय परीक्षामा उत्कृष्ट विद्यार्थी ,विद्यालय तथा नगरस्तरीय अन्तरविद्यालय अतिरिक्त कार्यक्रमका उत्कृष्ट विद्यार्थीहरूलाई नगरपालिकाको सभाहलमा शनिबार सम्मान गरिएको हो । कक्षा ८ को आधारभूत तह उतीर्ण परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयतर्फ नेपाल […]

`नोस्टाल्जिया´मा प्रेम, संघर्ष, हाँसो, रोदन, पारिवारिक घटना सबैको स्वाद छ : निर्दोष जीवन

भरतपुर, १९ असार । गैँडाकोटवासी लेखक, गायक एवं संगीतकार निर्दोष जीवनको उपन्यास ‘नोस्टाल्जिया’ बजारमा आएको छ । इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तकको शनिबार गैँडाकोटमा विमोचन भएको छ । निर्दोष जीवनको नवौँ कृतिका रुपमा आएको नोस्टाल्जियाकै सन्दर्भमा लेखकलाई कायाकैरन दैनिकका प्रधान सम्पादक सूर्यप्रकाश कँडेलले नौ प्रश्न गरेका छन् । प्रस्तुत छ, प्रश्नोत्तर : नोस्टाल्जिया किन लेख्नुभयो […]