छोरीको जन्मदिनमा सुरजले ल्याए `साइकल´

पोखरा, ११ वैशाख । नयाँ शब्द, आनीबानी, अक्षर सिक्दै गरेका साना बालबालिका उपहार पाउँदा पुलकित हुन्छन् । के उपहार दिने भन्नेचाहिँ अभिभावक र शुभचिन्तककै विवेकमा भर पर्छ । साहित्यकार सुरज उपाध्यायले छोरी प्राप्ति मुस्कानको जन्मदिनमा उनलाई नयाँ पुस्तक दिए । बुधबार आयोजित समारोहमा बालबालिका र कार्यक्रमका अतिथिले एकसाथ सुरजको बाल कविता सञ्चयन ‘साइकल’ सार्वजनिक गरे […]
गोरखकाली रवर उद्योग र भृकुटी कागज कारखानाको स्वामित्व मागेको छुः मुख्यमन्त्री पोखरेल

पोखरा, ११ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बन्द भएका प्रदेशभित्रका उद्योग सञ्चलनका लागि आफूले संघीय सरकारसँग स्वामित्व मागेको बताएका छन् । प्रदेशसभामा सम्बोधन गर्दै उनले उद्योगमार्फत समृद्धि हासिल गर्न प्रदेश निरन्तर लागिरहेको बताए । उनले अलपत्र अवस्थामा रहेको गोरखकाली रबर उद्योग सञ्चालनको जिम्मा प्रदेश सरकारले मागेको बताए । ‘कुन मोडलमा सञ्चालन गर्ने […]
कसले गर्ला जिल्ला समन्वय समिति चितवनको नेतृत्व ?

भरतपुर, ११ जेठ स्थानीय तह निर्वाचनका नतिजा आइसकेपछि अब जिल्ला समन्वय समितिमा कसले नेतृत्व गर्ने भन्नेमा चर्चा र चासो हुन थालेको छ । जिल्लाभर रहेका स्थानीय तहहरूको समन्वयकारी निकाय जिल्ला समन्वय समिति रहनेछ । वैशाख ३० गते भएको निर्वाचनले गाउँपालिका र नगरपालिकामा नेतृत्व चयन गरेसँगै अब जिल्ला समन्वय समिति गठनको बाटो खुलेको छ । कसरी […]
राप्ती जेसिजद्वारा नव-निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान

चितवन, ११ जेठ । राप्ती जेसिजले नगरपालिकाका नव-निर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा सम्मान गरेको छ । बुधबार खुरखुरेस्थित नन्दनी पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरि राप्ती नगरपालिकाका नव-निर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा सम्मान गरिएको हो । जेसिजले राप्ती नगरपालिकाबाट निर्वाचित भएका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षहरूलाई माला तथा फूलका गुच्छाले सम्मान गरेको हो । राप्ती नगरपालिकाका उपप्रमुख […]
विपद् व्यवस्थापनका लागि राप्ती नगरपालिकामा वडा अध्यक्ष कोषको स्थापना गरिने

चितवन, ११ जेठ । राप्ती नगरपालिका वडा नम्बर ४ ले वडा अध्यक्ष अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको छ । वडामा आउनसक्ने विपद् जस्ता समस्या समाधानको लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरिएको हो । स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित भएका वडा अध्यक्ष केदार आचार्यका अनुसार अक्षयकोषमा वडा अध्यक्ष लगायत वडा सदस्यहरूले पाएको पहिलो महिनाको […]
रेनुको प्रतिबद्धता : स्वास्थ्य संस्थामा जन्मिने छोरीको जीवन वीमा, ७ युनिट खानेपानीको महशुल महानगरपालिकाले तिरिदिने

भरतपुर, ११ जेठ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका छोरीहरूको जीवन वीमा गरिदिने निर्णय गरेकी छन् । महानगरपालिकाको प्रमुख पदको दोस्रो पटक कार्यभार सुरु गर्ने क्रममा दाहालले सरकारी अस्पतालमा जन्मिएका छोरीहरूले १५ वर्षपछि वीमा भुक्तान गर्न पाउने गरी एक लाख रुपैयाँ बराबरको जीवन वीमा गर्ने निर्णय गरेकी हुन् । […]
पाठ्यपुस्तक असारसम्म छापिन्छ, साउनसम्म हातमा: जनक शिक्षा
काठमाडौं, ११ जेठ स्थानीय चुनावका लागि रातारात मतपत्र छापेकाे सरकारले नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छाप्न सकेकाे छैन । सरकारी पाठ्यपुस्तक छाप्ने जिम्मा पाएकाे जनक शिक्षा सामग्री केन्द्रले असार पहिलाे सातासम्म बल्ल छपाइ सक्ने प्रक्षेपण सुनाएको छ । त्यसकाे १ महिनामा विद्यार्थीकाे हातमा पुग्ने केन्द्रको हिसाबकिताब छ । केन्द्रका अधिकारीले स्थानीय तह निर्वाचन र रुस-युक्रेन […]
बालेनले भने -‘र्यालीको लागि काठमाडौं नआउनू, आफ्नै ठाउँमा रमाउनू’

भरतपुर, ११ जेठ काठमाडौंकाे मेयरमा जित सुनिश्चित भएपछि बालेन्द्र साह बालेनले र्यालीका लागि काठमाडौं नआउन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा अपिल जारी गर्दै उनले अहिले विजय र्याली नगर्ने पनि स्पष्ट पारेका छन् । घाेषणापत्रमा लेखिएका प्रतिबद्धता पूरा गरेकाे दिन एकैपटक विजय र्याली गर्ने भन्दै उनले देशका विभिन्न भागबाट काठमाडौं जाने तयारी गरेकालाई आफ्नै […]
रवीन्द्र मिश्रले विवेकशील साझाको अध्यक्ष पदबाट दिए राजीनामा

भरतपुर, १२ जेठ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा पार्टीले सोचेअनुसारको परिणाम हासिल नगरेको भन्दै मिश्रले राजीनामा दिएका हुन् । बुधबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, “स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित […]
१० महिनादेखि चुपचाप एक हेडमास्टर

भरतपुर, ११ जेठ संसार ठूलो छ । ब्रह्माण्ड अझै भयङ्कर ! तर, नेपालको बागमती प्रदेशमा पर्ने भरतपुर महानगरपालिकाको वडा नम्बर ७ को कटहरचोक भन्ने ठाउँको अलिकति भित्र भएको दुई तले घरको एउटा कोठा नै उनको संसार हो यतिखेर । उनको उमेर आज ठ्याक्कै ५९ वर्ष पुगेको छ । सर्वप्रथम ह्याप्पी बर्थ डे घनकान्त घिमिरे सर […]
२०७९ जेठ ११ गते बुधबारको कायाकैरन दैनिक (E-Paper)
पोखरामा नेकपा एसका धनराज ६ हजार बढी मतान्तरले विजयी

भरतपुर, ११ जेठ । पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी भएका छन् । आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर ६ हजार ४५ छ । मेयरमै राप्रपाका शंकर […]