पत्रकार पराजुलीको मोम्चो कथासङ्ग्रह आइतबार विमोचन हुने

भरतपुर, १५ मंसिर । पत्रकार वसन्त पराजुलीको कथासङ्ग्रह मोम्चो प्रकाशनमा आएको छ । भुँडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको सो कृतिलाई आगामी मंसिर १९ गते आइतबार सार्वजनिक गर्न लागिएको भुँडीपुराणका प्रवन्ध निर्देशक केशव पराजुलीले जानकारी दिए। डेढ वर्षअघि मात्रै ‘कुमाता’ कथासङ्ग्रहका माध्यमबाट नेपाली आख्यान साहित्यमा प्रवेश गरेका पराजुलीको `मोम्चो´ दोस्रो कथासङ्ग्रह हो । `कुमाता´ अहिलेसम्म तेस्रो […]

एमालेमा ओलीराज (सम्पादकीय)

मुलुकको ठूलो पार्टी नेकपा (एमाले) को दशौँ महाधिवेशन चितवनमा सम्पन्न भएको छ । मंसिर १० गते व्यापक जनसहभागितामा नारायणी नदी किनारमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र राप्ती किनार सौराहामा चार दिनसम्म चल्यो । बन्द सत्रका लागि पूर्वनिर्धारित समय दुई दिन भएपनि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि अन्ततः निर्वाचनमा जाँदा बन्द सत्र थप दुई दिन […]

सेवाग्राहीसँग घुस लिँदैगर्दा चनौली मालपोतका प्रमुख र अमिन पक्राउ

भरतपुर, १५ मंसिर । सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालय चनौलीका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका- २० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिँदै गर्दा पक्राउ गरेको हो । मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका […]

नारायणगढमा खुल्यो सगरमाथा फेसन बुटिक

भरतपुर, १५ मंसिर । नारायणगढको लायन्सचोकमा सगरमाथा फेसन बुटिक सञ्चालनमा आएको छ । बुधबारदेखि सञ्चालमा आएको बुटिकको आदर्श गृहकी संस्थापक एवम् सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मिना खरेलले उद्घाटन गरिन् । नारायणगढ निवासी दीक्षा न्यौपानेले बुटिक व्यवसाय सञ्चालनमा ल्याएकी हुन् । उद्घाटनपछी बोल्दै महिलाअधिकारकर्मी खरेलले महिलाहरू यसरी व्यावसायिक गतिविधिमा आउनु सकारात्मक पक्ष रहेको बताइन् । […]

बन्दीपुरमा निर्माणाधीन केबुलकार अन्तिम चरणमा

तनहुँ, १५ मंसिर । रासस बन्दीपुरमा निर्माणाधीन केबुलकार सम्पन्न गर्न थप एक वर्ष लाग्ने भएको छ । गत दसैँअघि नै सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोनाका कारण निर्माण कार्यमा ढिलाइ भएको हो । बन्दीपुरमा निर्माणाधीन केबुलकारको निर्माण करिब ९५ प्रतिशत पूरा भएको छ । भवन निर्माणसँगै केबुलकारको ‘स्ट्रक्चर’को निर्माण अन्तिम चरणमा पुगेको छ । करिब […]

कांग्रेस निर्वाचन अधिकृतले दिए राजीनामा

भरतपुर, १५ मंसिर । नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस चितवनको सभापतिका लागि आज बुधबार मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम थियो । तर, नेताहरूको अनपेक्षित दबाबपछि चितवनका लागि केन्द्रबाटै खटिएर आएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन् । मनोनयनपत्र दर्ता गर्ने दिनभन्दा अघिल्लो दिन पोखरेलले राजीनामा दिएका हुन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिबाटै खटिएर […]

धर्म परिवर्तनको मुद्दामा पास्टरलाई २ वर्ष कैद

भरतपुर, १५ मंसिर । डोल्पामा धर्म परिवर्तन गराएको अभियोगमा अदालतले एक जनालाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । जिल्ला न्यायाधीश केशवराज चपाईंको इजलासले पाश्चर केशवराज आचार्यले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गरेको हो । उपचार […]