उर्लिएको खोला र कुर्लिएको बैँस (रचना)

मंसिर १७ । जवानीको विस्मृतिमा लिप्त बैसालु उमेर सबैलाई प्यारो नै हुन्छ । ठिटिलो र लोभलाग्दो शारीरिक बनोटसँगै हुँदै गरेका शारीरिक परिवर्तनले जीवनको पाठ पढाउँदै लग्नेछ । संसारको विचित्रता र आफ्नो पनको अलौकिक संसारमा भुल्दै चञ्चलेपन खोलाको तटमा वेदना मिश्रित तरलका झोकाहरू जस्तै ओल्लो तीर र पल्लो तीरमा बेवारिसे बन्दै गइरहेछन् । मनका भावहरू कति […]
क्लिन स्वीप हुनबाट बच्यो भारत

भरतपुर, १७ मंसिर । अष्ट्रेलियाविरुद्धको ३ म्याचको एकदिवसीय शृंखलामा भारत क्लिन स्वीप हुनबाट जोगिएको छ । बुधबार सम्पन्न तेश्रो तथा अन्तिम एकदिवसीय खेलमा घरेलु टोलीलाई १३ रनले हराउँदै भारतले क्लिन स्वीप टारेको हो । यद्यपि समग्र २–१ को नतिजा निकाल्दै शृंखला भने अष्ट्रेलियाले जितेको छ । क्यानबेरास्थित मनुका ओभलमा भारतले प्रस्तुत गरेको ३०३ रनको लक्ष्य […]
खैरहनीको सार्वजनिक सुनुवाई सम्पन्न

खैरहनी, १७ मंसिर । खैरहनी नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम बुधवार गरिएको छ । गत आर्थिक वर्षको अन्तिम चौमासिक सार्वजनिक सुनुवाई कोरोना भाइरस संक्रमणका कारण आयोजना गर्न नसकिए पनि यस वर्ष भने स्वास्थ्य सुरक्षा अपनाएर कार्यक्रम गरिएको हो । कार्यक्रममा उपस्थित नगरबासीले नदीजन्य पदार्थ तस्कर नियन्त्रण गर्नुपर्ने विषयलाई बढी प्राथमिकता […]
महामारीमा एचआईभी संक्रमितलाई घरघरै औषधि

चितवन, १७ मंसिर विश्वव्यापी महामारी कोभिड–१९ को बेला सबैले दुःख पाए । कामविहीन बने, घरै बसे । स्वास्थ्यावस्था खराब हुने र नियमति औषधि खानुपर्नेले त झनै दुःख पाउने नै भए । यस्तै दुःख खेप्नेहरू थिए एचआईभी संक्रमितहरू पनि । चितवनमा यो वर्ष एचआईभीका ६७ जना नयाँ संक्रमित फेला परे । भरतपुर अस्पतालको एआरटी सेन्टरमा सन् […]
बेलायतले अर्काे हप्तादेखि कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न दियो अनुमति

भरतपुर, १७ मंसिर । बेलायतले फाइजर र बायोएनटेकद्वारा निर्मित कोरोना भाइरसविरुद्धको खोपको प्रयोगका लागि अनुमति दिएको छ । खोपको निर्माण भने बेल्जियममा भएको हो । बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी९एमएचआरए० ले फाइजरको खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको हो । यससँगै कोरोनाविरुद्धको खोपको प्रयोग अनुमति प्रदान गर्ने बेलायत विश्वकै पहिलो […]