नारायणी नदीमा मोटर बोट पुनः सञ्चालनमा

भरतपुर, ९ मंसिर । कोभिड-१९का कारण लकडाउन गरिएपछि गत चैतदेखि बन्द रहेका नारायणी नदीमा चल्ने मोटरबोट ८ महिनापछि पुनः सञ्चालमा आएका छन् । जनजीवन सामान्य बन्दै गएपछि कार्तिक महिनाको मध्यदेखि नारायणी नदीमा मोटरबोट चल्न थालेका हुन् । नारायणीमा मोटरबोट सञ्चालनका लागि भरतपुर नगरपालिकाबाट अनुमति लिएका ५ वटा मोटरबोट कम्पनीहरू ॐ सत्य श्री पगलाबाबा एडभ्यान्चर, आयुष्मा […]
बेवारिसे शवको अन्त्येष्टि गर्ने सपना सय प्रेरणादायी महिलाको सूचीमा

काठमाडौं, ९ मंसिर । बीबीसीले सार्वजनिक गरेको ‘बीबीसी १०० महिला’ को सूचीमा यसवर्ष नेपालकी सपना रोका मगर परेकी छिन् । बेलायती समाचार संस्था बीबीसीले प्रत्येक वर्ष विश्वभरिका १०० जना प्रेरणादायी एवम् प्रभावशाली महिलाहरूको नाम र कामको सूची सार्वजनिक गर्छ । म्याग्दीकी सपना बेवारिसे शवलाई दागबत्ती दिने काम गर्छिन् । १८ वर्षकै कलिलो उमेरमा उनले तीन […]
मास्क लगाएर लेखे परीक्षार्थीले परीक्षा

भरतपुर, ९ मंसिर । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको कक्षा १२ को अन्तिम परीक्षा आजदेखि सुरु भएको छ । परीक्षार्थीहरूले आज अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका हुन् । कोरोना भाइरस महामारीका कारण शैक्षिक सत्र २०७६/७७ को अन्तिम परीक्षाको मिति धकेलिन पुगेको थियो । कोरोना भाइरस महामारी पूर्णरूपले नियन्त्रणमा नआइसकेकाले भरतपुर महानगरपालिका क्षेत्रका परीक्षा केन्द्रमा पनि परीक्षार्थीहरूले […]
कक्षा १२ को परिक्षा सुरु

काठमाडौँ, ९ मंसिर । कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको परीक्षा स्वास्थ्य सावधानीका सम्पूर्ण उपाय अपनाएर मंगलबारदेखि देशभर सुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दूरी कायम गरेर परीक्षा सञ्चालन भइरहेको हो । बिहान ८ बजे सुरु भएको परीक्षा […]
भरतपुर अस्पतालको मेसुमा डा. तिवारी नियुक्त

भरतपुर, ९ मंसिर । भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेण्टमा डा. जगन्नाथ तिवारी नियुक्त हुनुभएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको मन्त्रीस्तरको निर्णय अनुसार उनलाई अस्पतालको निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट नियुक्त गरिएको हो । दसौँ तहका मेडिकल चिकित्सक डा. तिवारी भरतपुर अस्पतालको ईमर्जेन्सी विभागका विभागीय प्रमुख थिए । यसअघि डा. तिवारीसँग अर्घाखाँची जिल्ला अस्पतालको प्रमुख एवम् […]