क्रुरता बाधक हो – बिवु

लेखराम सापकोटा युवा लेखक नानी बिवु जन्मजात अल्पदृष्टीविहिन हुन् । उनका आँखाका नानी हल्लिइरहन्छन्, यसकारण पनि उनको आँखाको थप उपचार संभव छैन । उनी आँखाको साहराले सोझै पढ्न सक्तिनन् । कुनै पनि किताबलाई मोबाइलको क्यामेराले फोटो लिन्छिन् र जुम गरेर पढ्ने गर्छिन् । उनले आफ्नो अप्ठ्यारो सुनाइरहँदा दुई सय बढी संख्याको माहोल चुपचाप उनलाई सुनिरहेको […]

जितिया कथा :जीतवाहन

‘लो री पवनहरीह काथा सुने यावह, यापन दुधपुत लेले । लो री पवनहरीह काथा सुने बैठह, यापन दुधपुत लेले ।’ — धनुबाण तेर्साउदै, फलाक्दै तीन पटकसम्म जग्गेको फन्का लगाए गाउँका सम्हनीया । धेरै सामग्रीले सजिएको थियो जग्गे । पीपलको हाँगालाई गाडेर पीपलको रुखको परिकल्पना गरिएको थियो । बाँसका चोइलाबाट बनाईएको चराको गुँडझै देखिने वस्तु पीपलको […]

सीएमसीका विद्यार्थीको आन्दोलन स्थगित

अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्न सिएमसी तयार विप्लव काफ्ले भरतपुर, ४ असोज बढी शूल्क लिएको आरोप लगाउँदै चितवन मेडिकल कलेज भरतपुरमा चर्किएको आन्दोलन रोकिएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलबाट ५ बुँदे सहमति बनेपछि आन्दोलन स्थगित भएको हो । भदौ ५ देखि आन्दोलन सुरु गरेका विद्यार्थीहरु १५ गतेदेखि सडकमै उत्रिएका थिए । […]

भ्रमण वर्षलाई लक्षित गरी स्विफ्ट होलिडेजको आरामदायी गाडी

काठमाण्डौं, ५ असोज सरकारले २०२० लाई भ्रमण वर्ष घोषणा गरेसँगै पर्यटकलाई आरामदायी र सर्वसुलभ यात्रा गराउनको लागि स्विफ्ट होलिडेज सञ्चालनमा आएको छ । पोखरा ६ लेकसाइडमा मुख्य कार्यालय रहेको स्विफ्टले सुरक्षित, भरपर्दो, आरामदायी भ्रमणको व्यवस्था गर्दै स्विफ्ट होलिडेज सञ्चालनमा ल्याएको हो । विशेषत देशभर एकैठाउँबाट सेवा पुर्याउन सकिने राजधानी काठमाडौँको कान्तिपथमा पनि स्विफ्ट कार्यालय सञ्चालन […]

हात्ती सफारीको विकल्प ‘स्यान्च्यूरी’ अबधारणा

वन्यजन्तुलाई तर्साएर होइन, मुक्ति दिएर पर्यटक तानौं प्राकृतिक स्रोतमा नेपाल विश्वमै धनी देश हो । वन्यजन्तुको दृष्टिले पनि नेपाल अग्रपंक्तिमा आउँछ । यहाँका राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा विश्वका अन्य देशमा नपाइने दुर्लभ जनावरहरु छन् । यसका अलावा पशुपालनमा पनि नेपाल अगाडी नै छ । कतिपय ठाउँमा त जंगली जनावरलाई पनि घरपालुवा बनाएर पाल्न थालिएका […]