भारतीय काँग्रेसको नेतृत्वःकहिले आमा कहिले छोरा

नयाँ दिल्ली, २६ साउन भारतीय कांग्रेसले अध्यक्ष राहुल गान्धीको राजीनामा स्वीकृत गरेर उनकी आमा सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष चुनेको छ । यसअघि सोनिया गान्धीपछि राहुल अध्यक्ष चुनिएका थिए । लोकसभा चुनाव २०१९ मा कांग्रेस पराजित भएपछि राहुलले नैतिकताको आधारमा पार्टीमा राजीनामा बुझाएका थिए । तर, तत्काल उनको राजीनामा अस्वीकृत गरिएको थियो । शनिबार बसेको कांग्रेस […]
चेपाङको भविष्य खोज्न चुनौती

ध्रुवराज खनाल रत्ननगर, २५ साउन पत्रकारिता क्षेत्रमा समेत क्रियाशील रहेका बेला चेपाङ बालबालिकाको शिक्षामा खटिएका चितवनका केपीकिरण शर्मालाई नचिन्ने विरलै होलान् । उनले चेपाङ बालबालिकाको शिक्षाका लागि गामवेशीको चेपाङ संरक्षण केन्द्र सञ्चालन गरेर आवासीय सुविधासहित अध्ययन गराइरहेका छन् । यसकै कारण उनी अहिले देश विदेशमा चिनिएका छन् । चितवनको पहाडी भेग जहाँ सीमान्तकृत चेपाङ समुदायको […]
‘ईञ्जिनियरिङ कलेजको विषयमा धेरै खिचातानी नगरौं’

कृषि तथा वन विज्ञान विश्वविद्यालयसँगको विवादका बाबजुत त्रिभुवन विश्वविद्यालयले चितवनको रामपुरमा ईञ्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको चितवन ईञ्जिनियरिङ क्याम्पस स्थापना गर्न लागेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको नजिकै रहेको पुरानो भवनलाई व्यवस्थापन गरेर ईञ्जिनियरिङको पढाइ सुरु गर्न लागिएको छ । केही दिनअघिमात्र त्रिविले उक्त संस्थानका लागि क्याम्पस प्रमुख तोक्यो । थापाथली क्याम्पसमा उप–प्राध्यापक(आर्किटेक्ट) रहेका सुदीप […]
जथाभावी फोहर गर्नेलाई जरिवाना लगाइँदै

विप्लव काफ्ले भरतपुर, २५ साउन भरतपुर अस्पताल अगाडिको बाटो छेउमा फोहर जलाइँदै थियो । फोहर जलाउने काम गरेको त्यो पसललाई महानगरले ५ हजार रुपैयाँ जरिवाना लियो । मालपोत कार्यालय परिसरभित्रको क्यान्टिनले साँझ फोहर जलाउँदै गरेको पाएपछि महानगरको टोली पुग्यो । अबदेखि जथाभावी फोहर नजलाउने सहमति गरेर छाडियो । वीरेन्द्र क्याम्पस पछाडिको एक पसलले फोहर जलाएकै […]
२०७६ साउन २६ गते आइतबार
