दशैंको मुखमा भत्काइयो सडक

ध्रुवराज खनाल रत्ननगर, २९ असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको रत्ननगरमा निर्माणाधीन फोरलेन सडक डिजाईन फेल भएपछि पुनः नयाँ डिजाईनअनुसार काम थालिएको छ । सडक डिभिजन कार्यालय भरतपुरले पहिले गरेको डिजाईन गलत हुँदा यहाँ निर्माण गरिएको सडक निर्मााणकै क्रममा भत्किएको थियो । रत्ननगरको लौरीघोलदेखि टाँडी चोकसम्म सडक भत्कने, पीच पोका पर्नेलगायतका समस्या देखिएपछि नयाँ डिजाईनअनुसार काम […]

‘मैयाँ’ लिएर आए निर्दोष जीवन

भरतपुर, २९ असोज । आख्यानकार निर्दोष जीवनको कथा संग्र्रह ‘मैयाँ’ सार्वजनिक गरिएको छ । सम्पूर्ण किताबको आयोजनामा आइतबार नारायणगढमा आयोजित कार्यक्रममा साहित्यकार धनराज गिरी, जगन्नाथ पण्डित, लेखक र सम्पूर्ण किताबका सञ्चालका सिरिषा सापकोटाले किताबको विमोचन गरे । मैयाँमा समावेश कथाहरु सामाजिक परिवेशलाई आधार बनाएर लेखिएको टिप्पणीकार कवि सुरेन्द्र अस्तफलले बताए । प्रेम, धर्म, भाग्य र राजनीति […]

परम्परा जगेर्ना गर्न समाज उदार भएन

प्रमिता ढकाल भरतपुर, २९ असोज  । बडा दशैंको रौनकले घर टोल,गाँउ र बजारलाई छपक्कै छोपिसकेको छ । दशैंमा नवरात्रभरी शक्तिको आराधना,टिका ,जमरा मान्यजनको आर्शिवादसंगै दशैं भरी मात्र गरिने केही रमाइला क्रियाकलापले पनि यसको फरक पहिचान कायम राख्न मदत पुगेको छ । दशैंको बेला दमाहा बजाएर मठमन्दिर तथा घरघरमा देविको आह्वान गरीदाँ दशैंको मौलिक सांस्कृतिक परम्पराको […]

‘दशैँ दशा नहोस्’

विप्लव काफ्ले भरतपुर, २९ असोज । खानामा खसीको मासु खाने र ठूलाबाट आशीर्वाद लिने पर्वका रुपमा दशैंलाई लिइन्छ । अधिकांशका घर–घरमा फूलपातीदेखि पूर्णिमासम्म मासुका परिकार पाक्छन् । अन्य दिनको तुलनामा दशैंका बेला धेरै मासु घर–घरमा खपत हुन्छ । यो बेला माछा तथा कुखुराको मासुको तुलनामा खसीबोकाको मासु बढी खपत हुन्छ । भरतपुर अस्पतालका फिजिसियन डा. […]

घर फर्किनेको बढ्दो भीड

विप्लव काफ्ले भरतपुर, २९ असोज । दशैं मनाउन घर फर्कने यात्रु बढ्न थालेका छन् । बजारमा चहलपहल बढेको छ । ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मे परेको छ । नारायणगढको पुलचोक, पोखरा बसपार्क, केन्द्रीय बस टर्मिनल, चौबिसकोठी, टाँडी बजार तथा खैरहनीको पर्सा बजारमा सवारीसाधनको भीड बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद […]

गोली लागेका अटोचालक ८१ दिनपछि घर फर्किए

भरतपुर, २९ असोज तीनपाङ्ग्रे मजदुरको आन्दोलनमा गोली लागी घाइते भएका महेन्द्र सुनार ८१ दिने उपचारपछि घर फर्केका छन् । गत साउन ९ गते भरतपुर केन्द्रीय बसपार्कचोकमा भएको झडपमा प्रहरीको गोली लागी घुँडामुनि गम्भीर चोट लागेका तनहुँको भिमाद नगरपालिका–७ घर भई हाल गैंडाकोट–४ बस्ने सुनारको भरतपुरको एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार गरिएको हो । ३० वर्षीय सुनारको […]