स्वर्गमा मोती जयन्ती (कथा)

धनराज गिरी त्यसो त अचेल मनमा फगत साक्षीभाव मात्र आउँछ । मनले धेरै कुराको ठेकेदारी त्यागिसकेको छ । जीवन जगत, समाज, देश, संस्था आदि इत्यादि पनि एक भ्रम मात्र लाग्न थालेको छ–एब्यास्ट्रयाक चिन्तन प्याज । प्याज मात्र किन बन्दाकोभी । के हो समाज ? मेरो सामाजिक दायित्व के हो ? पूरा गरें ? मेरो राष्ट्रिय […]

दसैँको टीका साइत बिहान ९ : ३९ बजे

रासस/ ६ असोज नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ। असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। झण्डा […]

युनिक्याम्पसले भोलि अष्ट्रेलिया एजुकेशन फेयर गर्ने

भरतपुर,६ असोज ।विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गरी शैक्षिक परामर्शदाता संस्था युनिक्याम्पस ग्लोबलले भोलि असोज ७ अष्ट्रेलिया एजुकेसन फेयर गर्दैछ । मुख्य कार्यालय काठमाडौंसहित चितवन, बुटवल तथा पोखरामा एजुकेसन फेयर गर्न लागेको युनिक्याम्पस ग्लोबल चितवनका बिजनेश डेभलपमेन्ट म्यानेजर अच्युत पण्डितले जानकारी दिए । “धेरै विद्यार्थी तथा अभिभावकको सपनाको सुन्दर ठाँउ अष्ट्रेलिया भएपनि कुरा नबुझी […]

अमेरिकामा एक नेपालीसहित तीनको हत्या

वाशिङ्टन, डिसी, ६ असोज (रासस) ः अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको हत्या भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् । एक कम्पनीमा नै अल्पत्कालीन काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैँ काम गर्ने कंपनीमा बिहीबार स्थानीय समयअनुसार बिहान ९ बजे अन्धाधुन्धा गोली प्रहार गर्दा नेपाली महिला […]

खैरहनीमा लार्भा नष्ट अभियान सुरु

ध्रुवराज खनाल/कायाकैरन खैरहनी,६ असोज । डेंगेको संक्रमण हुन नदिन चितवनको खैरहनीमा लामखुट्टेको बासस्थान खोजी लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । खैरहनी नगरपालिकाको आयोजनामा बजार क्षेत्रमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुक्रबारदेखि सुरु गरिएको हो । तीन दिनसम्म चल्ने अभियानमा खैरहनी नगरपालिकाको वडा नम्बर १, २, ६, ८ र ९ मा अभियान सञ्चालन हुनेछ […]

पर्साढापमा जितिया उत्सवको तयारी

प्रमिता ढकाल/कायाकैरन भरतपुर,५ असोज्।थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर २ को आयोजनामा जितिया उत्सव २०७५ गरिने भएको छ । भरतपुर महानगरपालिका–२८ मा रहेको पर्साढाप बगैँचामा यही असोज १५ गते जितिया उत्सव गर्न लागिएको शुक्रबार थारु कल्याणकारिणी सभा चितवनको सभाहलमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । थारु संस्कृति, भाषा, भेषभूषाको संरक्षण नै जितिया उत्सव २०७५ […]

रत्ननगर ५ बालमैत्री वडा घोषणा

रत्ननगर,६ असोज ।चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ५ लाई बालमैत्री तथा बालश्रममुक्त वडा घोषणा गरिएको छ । वडाभित्र रहेका श्रमिक बालबालिकालाई श्रमबाट मुक्त गराई शुक्रबार बालमैत्री वडा घोषणा गरिएको हो । योसँगै रत्ननगरका २ वटा वडा बालमैत्री वडा घोषणा भएको छ । यसअघि गत जेठ २९ गते रत्ननगर–३ बालमैत्री वडा घोषणा भएको थियो । रत्ननगर […]

सर्पदंशबाट मृत्यु प्रकरण,भरतपुर अस्पताल दोषीः प्रतिवेदन

विप्लव काफ्ले/कायाकैरन भरतपुर,६ असोज ।सर्पदंशको उपचारको खोजीमा धेरै अस्पताल भौतारिंदा ज्यान गुमाएका भरतपुर–१५ का ३ वर्षीय बालक सलिन विकको घटनामा भरतपुर अस्पताल मुख्य दोषी रहेको प्रतिवेदन सार्वजनिक भएको छ । १३ सदस्यीय छानविन एवं सुझाव समितिले सर्पको टोकाइको लक्षण देखिएपछिको जटिलताबारे कुनै निगरानी नगर्नु नै कमजोरी भएको जनाएको छ । बिरामीको अवस्थालाई प्रत्यक्ष जाँच नगरी […]