प्लाष्टिकजन्य फोहर नियन्त्रणका लागि अन्र्तक्रिया

भरतपुर, २३ असार । हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाले विद्यालयस्तरिय अन्र्तक्रिया तथा प्रशिक्षण कार्यक्रम गरेको छ । भरतपुर महानगर क्षेत्रका १४ वटा सामुदायिक विद्यालयमा प्लाष्टिकजन्य फोहर नियन्त्रणमा विद्यार्थी सहभागिता बढाउन कार्यक्रम गरिएको हो । विशेष कक्षा मार्फत विद्यार्थीलाई प्लाटिकजन्य फोहर नियन्त्रण अभियानमा लाग्न उत्प्रेरित गरिएको थियो । बेटर चितवनका सजिता पौडेल, सञ्चारकर्मी अञ्जना थपलीया, अभियान्ता […]

विवाहको कुरा चल्दा किन डराउँछन् युवतीहरू ? यस्ता छन् चार कारण

हरेक मान्छेको जीन्दगीमा विवाह एक महत्वपूर्ण निर्णय हो । विवाहपछि मानिसको जीन्दगीमा आमूल परिवर्तन आउँछ । आफूलाई एक्लो महशुस गर्ने मान्छेको सम्बन्धको दायरा सोचेभन्दा फराकिलो बन्छ । हाम्रो समाजमा विवाहलाई जरुरी मानिन्छ । यो कुरा साँचो हो कि विवाह बंधनमा बाँधिएपछि दुई अन्जान व्यक्ति एकअर्काको बन्न पुग्छन् र आफ्नो पूरा जीन्दगी एकसाथ विताउँछन् । यो सम्बन्ध […]

श्रीमानको लिंगको आकार सानो भएको भन्दै सम्बन्ध विच्छेद

२३ असार/सुनसरीको इनरुवा नगरपालिका २ घर भएकी एक युवतीले श्रीमानको लिंगको आकार सानो भएको भन्दै सम्बन्ध विच्छेद गरेकी छन्। विवाह भएको ६ महिनामै आफुले यौन सन्तुष्टि नपाएको भन्दै श्रीमतीले सम्बन्ध बिच्छेदका लागि दवाब दिएपछि दुवै अलग बस्ने निर्णयमा पुगेका हुन्। नगरपालिकाको न्यायिक समितिमा छलफलपछि पतीपत्नी अलग भएका श्रोतले जनाएको छ। उनीहरुविच कुनै मनमुटा थिएन। श्रीमानले […]

केरा फाँड्ने कारागार चलान

चितवन, २३ असार  ः पूर्वी चितवनको कालिका नगरपालिका–६ जुटपानीका किसानको बगानमा पसेर केरा फाँडेको आरोपमा पक्राउ परेका व्यक्ति कारागार चलान भएका छन् । सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिए पनि फरार हुँदै आएका कालिका–६ बस्ने २१ वर्षीय अर्जुनकुमार डल्लाकोटीलाई पक्राउ गरी अदालतमा पेश गरिएको र शुक्रबारै कारागार चलान गरिएको हो । जिल्ला अदालतले रु दुई […]

महानगरलाई तरकारीको ‘सुपर जोन’ बनाउन पहल

विप्लव काफ्ले/कायाकैरन भरतपुर,२३ असार । चितवनबाट बर्सेनी ठुलो परिमाणमा तरकारी बाहिरी जिल्ला पुग्ने गर्छ । पश्चिम चितवन तरकारीको उर्वरभूमीका रुपमा चिनिएको छ । तर, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले चितवनमा ‘सुपर जोन’ (विशेष क्षेत्र) का कार्यक्रम सञ्चालन गरेको छैन । परियोजना नेपाल सरकारकै एक विशेष परियोजना हो । सुपर जोनका लागि १ हजार हेक्टरमा व्यवसायीक तरकारी […]

महानगरको न्यायिक समितिमा ७६ निवेदन

भरतपुर,२३ असार्। भरतपुर महानगरपालिकाको न्यायीक समितिले निर्णय गरेका मुद्धाहरु कार्यान्वयनमा समस्या देखिएको छ । न्यायीक समितिलाई प्रयाप्त अधिकार नभएकाले कार्यान्वयनमा समस्या आएको हो । महानगरपालिकाको न्यायीक समितिमा अहिले सम्म ७६ वटा निवेदन परेका छन् । जस मध्ये २८ वटा मुद्धाको समिति मार्फत कार्यान्वयन गराएको छ । यस्तै २६ वटा मुद्धा प्रक्रियामा रहेका छन् । विवाद […]

माडीको विद्युत सेवा अवरुद्ध

माडी,२३ असार । माडीमा विद्युत सेवा फेरी अवरुद्ध बनेको छ । चितवन राष्ट्रिय निकुञ्जमाखण्डको भूमिगत तार प्रणालीमा खराबी आएपछि फेरी सेवा अवरुद्ध बनेको हो । घैलाघारीको मर्मत लाइन छाडे पश्चात पुनःजंगलमा विछयाइएको वायरमा फल्ड देखा परेकाले माडीमा शुक्रबारदेखी विद्युत अवरुद्ध भएको हो । फल्ट इलोकेटर मेसिन काठमाण्डौमा रहेको र मेसिन आएपछि मात्रै मर्मतको काम सुरु […]

विपद जोखिम न्युनिकरणका लागि ताते स्थानीय तह

धु्रवराज खनाल/कायाकैरन रत्ननगर,२३ असार । विपदको जोखिम कम गर्न चितवनका स्थानीय तहले तयारी सुरु गरेका छन् । तेस्रो नगर सभाबाट विपदका लागि बजेट विनियोजन गरेपछि तयारीमा जुटेका छन् । विपदका सामाग्री खरिददेखी स्वयमसेवक उत्पादन समेत स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाहरुले गरेका छन् । केही दिन अघि मनसुन सक्रिय स्थानीय तह निष्क्रिय भन्ने समाचार कायाकैरन दैनिकमा […]