आज भोलि बोलको गीतको म्युजिक भिडियो सार्बजनिक

१६ असार ।

गायक युबराज कंडेलको पहिलो एल्बमको गीत सार्बजनिक भएको छ । गायक  कंडेलको स्वर रहेको आज भोलि बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको हो ।   सशान कंडेलको निर्देशन रहेेेको भिडियोमा सुमन प्याकुरेल   तथा फडिन्द्र राईको संगीत तथा एरेन्ज रहेको छ भने  शब्द  गीतकार सुमन कार्कीको रहेको छ। भिडियोको छायाङ्कन अर्जुन तिवारी को रहेको छ भने सम्पादन निशान घिमिरेले  गरेका छन ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट