पारपाचुके !

`पारपाचुके´ एउटा शैक्षिक कथा हो । श्री विश्वप्रकाश माध्यमिक विद्यालय भरतपुर – १५ चितवनमा नेपाली विषय अध्यापन गर्ने शिक्षक विपिन पाठकले सामाजिक विषयमा लेख्नुभएको शिक्षाप्रद यो कथाले पारिवारिक कलहले बालबालिकामा कस्तो मनोबैज्ञानिक असर पर्नसक्छ भन्ने कुरा अभिव्यक्त गरेको छ । परिवारले बालबालिकालाई कसरी हुर्काउन पर्छ भन्ने सन्देश पनि यो कथाले दिन्छ । कथाको शीर्षक […]
रामचन्द्र पाठकको निबन्धसङ्ग्रह `स्व:उद्यम´ सार्वजनिक

भरतपुर, १२ असार । निबन्धकार रामचन्द्र पाठकको नवीनतम् निबन्धसङ्ग्रह `स्व:उद्यम´ लोकार्पण भएको छ। भरतपुर १० स्थित सगुन पार्टी प्यालेसमा एक कार्यक्रमका बिच उक्त संग्रहलाई सार्वजनिक गरिएको हो । महाकालेश्वर टोल विकास संस्थाका अध्यक्ष एकनारायण पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी रहनुभएको थियो । पूर्व सांसद विजय […]
विद्यार्थीसँग प्रज्ञा कार्यक्रम विश्वप्रकाश माविबाट सुरुवात

भरतपुर, १२ असार । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले विद्यार्थीहरूलाई रचनात्मक लेखनमा सहयोग पुर्याउने उद्देश्यले सुरु गरेको विद्यार्थीसँग प्रज्ञा कार्यक्रउम एक समारोहका बीच विश्वप्रकाश माध्यमिक विद्यालय भरतपुर – १५ मा उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विद्यालयका ६० बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो । कथा कविता तथा […]