भोटेकोशी बाढीपीडितका लागि महानगरीय ख्रीष्टिय समाजको झन्डै ५ लाख सहयोग

भरतपुर, २४ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकको उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले महानगरीय ख्रीष्टिय समाज, भरतपुर, चितवनले ४ लाख ७२ हजार १६२ रुपैयाँ सहयोग गरेको छ । समाजमा आबद्ध विभिन्न मण्डली तथा सहयोगीहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । चितवनका […]

नैबेद : समकालीन नेपाली समाजको ऐना

‘एकान्तवास’ पुस्तकमार्फत नेपाली साहित्यमा आफ्नो कदम राख्न आएका युवा साहित्यकार हुन् विनोदबाबु रिजाल । पत्रकारिता र शिक्षण पेसालाई सँगसँगै अगाडि बढाउँदै आएका विनोदले आफ्नो पहिलो साहित्यिक कृतिका रूपमा वि.सं. २०७७ सालमा ‘एकान्तवास’ (गैरआख्यान) लिएर पाठकमाझ उदाए । कोभिड महामारीमा बन्द कोठामा कैद हुनुपर्दाको पीडालाई लकडाउन डायरीका रूपमा आफ्ना अनुभवहरू समेटेका छन् । आफ्नो जीवनका केही […]

एलबी क्षेत्रीको `अमेरिकामा ४३ दिन´ नियाल्दा

`यो यात्रा पनि टुङ्गिने अवस्थामा छ एउटा भोलि टुङ्गिनेछ अर्को चार दिनपछि जीवनको यात्रा लामो हुन्छ यो त यात्राभित्रको यात्रा हो नटुङ्गिने कुरै भएन जीवनयात्रा पनि त टुङ्गिन्छ एक दिन !´ (पृष्ठ १३२ ) अन्ततः अमेरिकामा ४३ दिन पुस्तक भरखरै पढेर सकेँ । यो नितान्त यात्रा अनुभवको पुस्तक हो । लेखक एलबी क्षेत्रीको अमेरिकाको पारिवारिक […]