`फूलहरू’ का मालीको सामाजिक सोच

‘फूलहरू’ कवितासङ्ग्रह (२०८१) विश्वनाथ खनालद्वारा रचित साहित्यिक कृति हो । ५१ वटा गद्य कविताहरू सङ्गृहीत यस कृतिमा कविले देखेका भोगेका र सोचेका विषयवस्तुलाई रोचक ढङ्गले प्रस्तुत गरेका छन् । कवि खनालको जन्म २०१८ पौष २ गतेका दिन गोरखा जिल्लाको ताक्लुङ (हाल लखन थापा गाउँपालिका वडा नम्बर ४)मा भएको हो । जन्म गोरखामा भएपनि शिक्षा आर्जन […]
‘युगको तटमा उभिएर’ आह्वान गर्नेसँग

नेपाली साहित्यको क्षेत्रमा विमल वैद्य अपरिचित व्यक्ति होइनन् । पूर्वी नेपालबाट आफ्नो परिचयलाई फैलाउँदै आज कविता विधामा रुचि राख्ने प्रायः पाठकले पढ्न भ्याएको एउटा नाम कवि विमल वैद्य पछिल्लो समय आफ्नो चौँथो कविता कृति ‘युगको तटमा उभिएर’ (२०८०)का माध्यमबाट साहित्यका पाठकसामु उभिएका छन् । यसअघिका कविताहरू भन्दा अझ माझिएर आएका उनका कविताहरूले अलिकता आशा भित्रको […]