सार्वजनिक बिदाको दिन नारायणी महोत्सवमा दर्शकको घुइँचो

चितवन, १२ मङ्सिर । चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सव २०८३ मा शनिबार दर्शकको उल्लेख्य घुइँचो लागेको छ । महोत्सवको दशौँ दिन सार्वजनिक बिदा परेकाले बिहानैदेखि दर्शकको चहलपहल बढेको थियो । पिरामिड गेट, विभिन्न स्टल, बाल उद्यान, खेल परिसर तथा सांस्कृतिक कार्यक्रम सञ्चालन भइरहेको स्टेज परिसरमा दिनभर दर्शकको बाक्लो उपस्थिति देखिन्थ्यो । […]
नारायणीको सिग्नेचर पुल निर्माणमा ढिलाइ, ठेकेदारका अन्य आयोजनाको पनि छानबिन हुने

भरतपुर । नारायणी नदीमाथि निर्माणाधीन सिग्नेचर पुलको कामले अपेक्षित गति लिन नसकेपछि सरकारले निर्माण कम्पनीमाथि दबाब बढाउने भएको छ । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले पुल निर्माणको प्रगतिप्रति असन्तुष्टि जनाउँदै सम्बन्धित निर्माण कम्पनीले देशभर जिम्मा लिएका आयोजनाको विवरण माग गरेका छन् । पुल निर्माणस्थलको अनुगमनका क्रममा अपेक्षाअनुसार काम अघि नबढेको पाएपछि मन्त्री लम्सालले निर्माण कम्पनीलाई निर्धारित […]
शकुन्तलाको ‘भावनाका इन्द्रेणी’ कवितासङ्ग्रह लोकार्पण

भरतपुर, १२ मङ्सिर । कवि शकुन्तला अधिकारी खनाल ‘शकुन’को कवितासङ्ग्रह ‘भावनाका इन्द्रेणी’ लोकार्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरअन्तर्गत बागमती प्रदेश समितिको आयोजनामा शनिबार भरतपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एलबी क्षेत्री, सभापति सुरेन्द्र अस्तफल, लेखककी आमा कल्पना खनाल, पति दुर्गाभक्त अधिकारी र राजनीतिक व्यक्तित्व रामकृष्ण घिमिरेले संयुक्तरूपमा कृति लोकार्पण गर्नुभएको हो […]
जेसीज नेतृत्वका लागि अमर घिमिरेको नयाँ अभ्यास, सुझाव दिन सदस्यलाई आह्वान

भरतपुर, १२ मङ्सिर । नेपाल जेसीजको आगामी वर्ष २०२७ को राष्ट्रिय अध्यक्ष पदका उम्मेदवार जेसी अमर घिमिरेले परम्परागत चुनावी शैलीलाई परिवर्तन गर्दै सहभागितामूलक र एजेन्डाकेन्द्रित अभियान सुरु गरेका छन् । नारायणगढ जेसीज (JCI Narayangarh) सँग आबद्ध घिमिरेले सामाजिक सञ्जालमार्फत एक विशेष डिजिटल सर्वेक्षण सार्वजनिक गर्दै आम सदस्यहरूको प्रत्यक्ष अपेक्षा र प्राथमिकताबारे विमर्श थालेका हुन् । […]