डिक्वेलाको अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा

काठमाडौं । नीरोजन डिक्वेलाको अर्धशतकप्रेरित लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो […]
करको दर होइन, उत्पादन र आर्थिक गतिविधि बढाएर राजस्व वृद्धि गर्नुपर्छ : मुख्यमन्त्री थापा मगर

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राजस्व वृद्धि नहुने भन्दै उत्पादन, लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तार गरेर करको आधार फराकिलो बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार आन्तरिक राजस्व कार्यालय हेटौंडाद्वारा आयोजित कार्यक्रममा उनले कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्ने बताए । “हाम्रो […]
क्यानडामा गजलकार राजन पौडेलको ‘सपनाको बादल’ विमोचन

क्यानडा, १ मंसिर । क्यानडाको टोरन्टोस्थित स्कारबोरोमा चितवनका लोकप्रिय गजलकार राजन पौडेलको नवीनतम गजलसंग्रह ‘सपनाको बादल’ विमोचन गरिएको छ । फिष्टेल स्पोर्ट्स क्लब र फिष्टेल इन्भेष्टमेन्ट ग्रुपको संयुक्त आयोजनामा स्कारबोरोस्थित ‘द हब’ को सभाहलमा आयोजित साहित्यिक समारोहमा कृति विमोचन गरिएको हो । नेपाली साहित्य समाज क्यानडाका अध्यक्ष मोहन खरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार, विभिन्न […]