पोखराको कीर्तिमानी योगफल, काठमान्डु ५५ रनले पराजित

कीर्तिपुर । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत आइतबार भएको २८औँ खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले दिएको २२५ रनको लक्ष्य पछ्याएको काठमान्डु १९.५ ओभरमा १६९ रनमा समेटिएको थियो । यस जितसँगै पोखराले प्रतियोगिताको इतिहासमा सर्वाधिक योगफल बनाउने कीर्तिमानसमेत कायम गरेको छ । टस […]

नारायणी नदी किनारमा श्रद्धापूर्वक मनाइयो छठ (फोटो फिचर)

भरतपुर । आइतबार साँझ अस्ताउँदो सूर्यलाई भक्तिभावपूर्वक अर्घ्य दिँदै नारायणी नदी किनारमा छठ पर्व श्रद्धा र उल्लासका साथ मनाइएको छ। तराई सामुदायिक सेवा समितिको आयोजनामा सम्पन्न उक्त विशेष पूजामा व्रतालु तथा श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको थियो। विसं २०४८ मा स्थापित तराई सामुदायिक सेवा समितिले विगत तीन दशकभन्दा लामो समयदेखि नारायणी किनारमा छठ पूजाको व्यवस्थापन गर्दै […]

सौराहामा पहिलोपटक नेपथ्य लाइभ, तयारी अन्तिम चरणमा

सौराहा, २९ कात्तिक । पर्यटकीय नगरी चितवनको सौराहामा पहिलोपटक हुन लागेको चर्चित ब्याण्ड नेपथ्यको लाइभ कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल डायरिज र एबी इभेन्ट्सको आयोजनामा ‘नेपथ्यको धुन सौराहाको सान, पर्यटन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित कार्यक्रम हुन लागेको हो । मंसिर ३ गते हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ […]

लिगको आफ्नो अन्तिम खेलमा चितवन पराजित, कर्णालीलाई सान्त्वना जीत

कीर्तिपुर । हुसैन तलतको अर्धशतक र तीन विकेटको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै समेटियो । १५४ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले सुरुवातमा केही […]

छठ पर्वले नेपाली समाजमा भावनात्मक एकता बढाएको छ : मुख्यमन्त्री थापा मगर

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताबीचको एकतालाई राष्ट्रिय शक्ति र मौलिक पहिचानका रूपमा व्याख्या गर्नुभएको छ । उहाँले छठजस्ता मौलिक सांस्कृतिक पर्वहरूले नेपाली समाजमा आपसी सहिष्णुता, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभएको छ । छठ पर्व २०८३ को अवसरमा […]