चितवनले जनकपुरलाई ४ विकेटले हरायो, प्ले अफ पुग्ने सम्भावना जीवितै

काठमाडौं । लो स्कोरिङ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ खेल्ने सम्भावना जीवितै राखेको छ । पहिलो सिजनमा शीर्ष चारमा स्थान बनाएको राइनोज दोस्रो सिजनमा भने अन्तिम चारमा पर्नबाट वञ्चित भएको थियो । जारी प्रतियोगिताको तेस्रो जित निकाल्ने क्रममा जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७.२ […]

डा. निलम कार्की निहारिकाको ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार

भरतपुर । चितवनको सक्रिय साहित्यिक संस्था कविडाँडा साहित्य समाजले वि.सं. २०८२ सालको प्रतिष्ठित ‘कविडाँडा आख्यान पुरस्कार’ डा. निलम कार्की निहारिकाको ऐतिहासिक उपन्यास ‘राजमाता’लाई अर्पण गरेको छ । आज भरतपुर–१० स्थित चितवन ग्रान्ड रिजेन्सीमा आयोजित विशेष समारोहमा उक्त पुरस्कार अर्पण गरिएको हो । कार्यक्रममा स्रष्टा निहारिकालाई दुबोको माला, दोसल्ला, प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान गरिएको थियो […]

काठमान्डुलाई पराजित गर्दै सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा काठमाडौं गोर्खाज सुदूरपश्चिम रोयल्ससँग ७ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो । सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १२५ रन […]