जनकपुरलाई २७ रनले हराउँदै सुदूरपश्चिम दोस्रो स्थानमा

कीर्तिपुर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा ९३ रनमा समेटिएको थियो । ९४ रनमै १० विकेट गुमाएको जनकपुरका लागि त्रितराज दासले सर्वाधिक २१ रन बनाए । उनले २९ बलमा १ छक्का प्रहार गरे […]
सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको २१औँ खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रन बनाएको थियो । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३३ रन बनाए । उनले २३ बलमा २ चौका र २ छक्का प्रहार गरे […]
भेषजराज साहित्य प्रतिष्ठानको १०२ औँ शृङ्खला सम्पन्न

स्याङ्जा, २३ कात्तिक । वालिङ नगरपालिकाको सभाकक्षमा सोमबार भेषजराज साहित्य प्रतिष्ठानको आयोजनामा लक्ष्मी जयन्ती, भेषजराज जयन्ती तथा मासिक नियमित रचनावाचनको १०२ औँ शृङ्खला सम्पन्न भएको छ । सोही अवसरमा लीलाम्बर ढुङ्गानाको पछिल्लो कृति ‘स्मृतिका पाना र साहित्यका आयाम’ विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पं. आनन्दमणि टुल्कीनन्दकला स्मृति प्रतिष्ठानका संरक्षक तथा साहित्यकार त्रिलोचन ढकालले […]