एनपिएलः पोखराको लगातार चौथो हार, चितवन तेस्रो स्थानमा उक्लियो

काठमाडौँ, २० कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो । १५२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पोखरा १९ ओभरमा अलआउट हुँदै १२१ रनमा समेटियो । पोखराका लागि अर्जुन कुमालले ४५, […]

चितवन राइनोजको प्लेअफको सम्भावना जीवितै, पोखरा ३० रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमा अलआउट भएपछि चितवनले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको हो । १५२ रनको लक्ष्य पछ्याएको पोखराले सुरुवातदेखि नै नियमित अन्तरालमा विकेट […]

मिलरको ९३ रनका बावजुद सुदूरपश्चिमसँग कर्णाली पराजित 

काठमाडौं । दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलरले अविजित ९३ रनको उत्कृष्ट इनिङ्स खेले पनि कर्णाली याक्सलाई नेपाल प्रिमियर लिग (एनपीएल) मा जित दिलाउन सकेनन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको लिग चरणको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णालीलाई ३९ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर […]

हिमाली तथा पहाडी क्षेत्रमा जलविपद् पूर्वसूचनाका लागि एकीकृत प्रणाली बनाइने

काठमाडौं, २० कात्तिक । नेपालका हिमाली तथा पहाडी क्षेत्रमा बढ्दै गएका जलउत्पन्न विपद्, हिमनद ताल विस्फोटन बाढी र शृङ्खलाबद्ध जोखिमलाई सम्बोधन गर्न प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउन विज्ञहरुले जोड दिएका छन् । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बिहीबार आयोजना गरेको ‘जलविज्ञानको प्रगति, उदीयमान चुनौतीहरू, नवप्रवर्तन र भावी दिशा’ विषयक […]