समय, सम्बन्ध र मानवीय स्वार्थ : कठिन परिस्थितिले चिनाउँछ वास्तविक अनुहार !

सम्बन्धको गहिराइ अनुकूल समयमा गरिने प्रशंसाले होइन, प्रतिकूल परिस्थितिमा देखाइने व्यवहारले मापन गर्छ । समयले मानिस बदल्छ कि बदलिएको मानिसको वास्तविक चरित्र उजागर गर्छ भन्ने प्रश्न आजको सामाजिक सम्बन्धमा विचारणीय बनेको छ । मानवीय सम्बन्ध जीवनका सबैभन्दा सुन्दर पक्षमध्ये एक हो । परिवार, साथीभाइ, आफन्त तथा सामाजिक परिवेशसँग जोडिएका सम्बन्धले मानिसलाई आत्मीयता, सुरक्षा र सहअस्तित्वको […]

व्यक्ति विशेषका योजनालाई प्रदेश सरकारले बजेट दिँदैन : मुख्यमन्त्री थापा मगर

मकवानपुर, १७ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले व्यक्ति विशेषको पहुँच र आग्रहका आधारमा प्रदेश सरकारले योजना छनोट नगर्ने स्पष्ट पार्नुभएको छ । उहाँले स्थानीय तहबाट सिफारिस भई आएका योजनालाई मात्र प्राथमिकता दिएर कार्यान्वयन गर्ने नीति लिइएको बताउनुभयो । जिल्ला समन्वय समिति मकवानपुरले मंगलबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापा मगरले […]

अन्तिम ओभरमा जनकपुरलाई २ रनले हराउँदै विराटनगर विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो । जनकपुरका लागि साइफ हसनले सर्वाधिक ७१ रन बनाए । उनले ४८ […]