सुदूरपश्चिमसँग रोकियो चितवन 

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। सुदूरपश्चिमको जितमा ब्रान्डन म्याकमुलनले २१ बलमा ४३ रन बनाए। इशान पाण्डेले २५ रन जोडे। आरिफ शेख २० र शेरफेन रदरफोर्ड […]

कर्णाली याक्स विरुद्ध काठमाडौं गोर्खाजको रोमाञ्चक जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको पहिलो खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाडौंले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। काठमाडौंले अन्तिम दुई बल बाँकी छँदै लक्ष्य भेट्टाएको हो। काठमाडौंको जितमा राशिद खानले सर्वाधिक ५० रन बनाए। […]

चितवनमा १२९ खेलाडी सितोरियो करातेमा दीक्षित

चितवन, १६ कात्तिक । चितवनमा बागमती प्रदेशस्तरीय सितोरियो कराते दीक्षान्त समारोह सम्पन्न भएको छ । नेपाल सितोरियो कराते संघको आयोजनामा भरतपुर कभर्ड हलमा आयोजित समारोहबाट १२९ जना खेलाडी दीक्षित भएका छन् । तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा चितवन, धादिङ र सिन्धुलीका खेलाडी सहभागी थिए । दीक्षित भएकामध्ये ११३ जना प्रथम डान, १२ जना दोस्रो डान […]