पद्मावती सिंह ‘कविडाँडा सुवर्ण तुलसी काव्य पुरस्कार’ बाट सम्मानित

काठमाडौं, १० कात्तिक । प्रतिष्ठित कवि, आख्यानकार, गीतकार तथा गायिका पद्मावती सिंह ‘कविडाँडा सुवर्ण तुलसी काव्य पुरस्कार’ बाट सम्मानित हुनुभएको छ । कविडाँडा साहित्य समाजद्वारा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उहाँलाई ५० हजार १६० रुपैयाँ राशिसहित सम्मानपत्र प्रदान गरिएको हो । कवि गोपाल पराजुलीको प्रमुख आतिथ्य तथा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीको अध्यक्षतामा ललितपुरस्थित सांग्रिला […]
एनपीएल ३ – कर्णाली याक्ससँग जनकपुर बोल्ट्स १९ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमा अलआउट भयो । जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए । कप्तान हरमित सिंहले १९, मोइन अलीले १९, जेम्स […]
एनपीएल ३ – चितवन राइनोजको विजयी सुरुवात, विराटनगर किंग्स ८ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित १९.३ ओभरमा अलआउट हुँदै १४९ रन मात्र बनाउन सक्यो। सो क्रममा चितवनका कमलसिंह ऐरीले चार ओभरमा २६ […]