स्मारिकाको `ब्लुम’माथि सम्पूर्ण किताब नारायणगढमा चर्चा

चितवन, २० असोज । लेखक स्मारिकाको उपन्यास ‘ब्लुम’ माथि चितवनमा किताब चर्चा गरिएको छ । कार्यक्रममा प्रकाशक बिएन पुस्तक संसारका सूर्य बिसी र समालोचक उदय अधिकारीले ‘ब्लुम’का विभिन्न पक्षमाथि धारणा राख्नुभयो । गत शनिबार दाङमा विमोचन भएको ‘ब्लुम’को प्रवर्द्धन यात्राका क्रममा लेखक स्मारिका बुटवल हुँदै चितवन आइपुग्नुभएको हो । प्रवर्द्धन यात्राअन्तर्गत बुटवलको शुभलक्ष्मी पुस्तक पसल […]
चाडपर्वलाई लक्षित गर्दै प्रदेश बागमती प्रदेशमा ४ हजार बढी प्रहरी परिचालन गरिँदै

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयबाट नजिकिँदै गरेको दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी प्रदेशका १० जिल्लामा ४ हजार ४९९ जना प्रहरी परिचालन हुँदैछन् । यात्रुको चाप बढ्ने भएकाले ४६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी ती कक्षमा दैनिक १२६ जना प्रहरी खटाइने प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ। काठमाडौं, ललितपुर र भक्तपुरबाहेक बागमती […]
११औँ थारू साहित्य राष्ट्रिय सम्मेलन माडीमा हुने

चितवन, २१ असोज । थारू भाषा, साहित्य, कला, संस्कृति र इतिहासको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले ११औँ थारू साहित्य राष्ट्रिय सम्मेलन आगामी २०८३ पुस १० र ११ गते चितवनको माडी नगरपालिका–३, बघौडामा आयोजना हुने भएको छ । सम्मेलनको तयारीलाई आयोजकले तीव्रता दिएको छ । थारू लेखक संघ नेपाल केन्द्रीय समितिको आयोजनामा गत वर्ष २०८२ […]
डा. आयुष बगालेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुर क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (युवा खुला) पदमा अत्यधिक मतसहित विजयी भएका डा. आयुष बगालेले आगामी महाधिवेशनमा केन्द्रीय सदस्य (खुला युवा) पदमा उम्मेदवारी घोषणा गरेका छन् । संयुक्त राज्य अमेरिका र क्यानडामा हासिल गरेको अन्तर्राष्ट्रिय क्लिनिकल अनुभव तथा आधुनिक ज्ञानलाई नेपाली कांग्रेसको नीति, नेतृत्व […]