पेवा साकोसको १४औँ स्थापना दिवस सम्पन्न, उत्कृष्ट बचतकर्ता, उद्यमी र विद्यार्थी सम्मानित

चितवन, २८ भदौ । पेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ स्थापना दिवस सदस्य शिक्षा, सम्मान तथा अन्तर्क्रिया कार्यक्रमसहित सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नवराज तिमिल्सिनाको अध्यक्षतामा शनिबार आयोजित कार्यक्रममा सहकारी प्रशिक्षक तथा नेफ्स्कुनका पूर्व कोषाध्यक्ष केशवप्रसाद पोखरेल प्रमुख अतिथि तथा जिल्ला बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष प्रेमनाथ दुवाडी विशिष्ट अतिथिका […]