कवि विष्णु पन्थी ‘विनु’को ‘जेन्जीकी आमा’ सार्वजनिक

गैंडाकोट, २७ भदौ । कवि विष्णु पन्थी ‘विनु’को कवितासङ्ग्रह ‘जेन्जीकी आमा’ सार्वजनिक गरिएको छ । शनिबार गैंडाकोटमा आयोजित कार्यक्रममा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, प्राडा चूडामणि बन्धु, भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष प्राडा नारायणप्रसाद खनाल, प्राडा गणेशप्रसाद खराललगायतले कृतिको विमोचन गर्नुभयो । कृति गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानले प्रकाशन गरेको हो । विमोचनपछि कृतिमाथि विपिन पाठक र […]
नेपाललाई एसीसी मेन्स प्रिमियर कपको उपाधि, एसिया कपमा छनोट

भरतपुर, २७ भदौ । नेपालले एसीसी मेन्स प्रिमियर कप–२०२६ को उपाधि जितेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा शनिबार भएको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै नेपालले उपाधिसँगै सन् २०२७ को एसिया कपमा स्थान पक्का गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ […]