पुष्पाञ्जली सहकारीको अध्यक्षमा नेत्रप्रसाद आचार्य चयन

भरतपुर, २० भदौ । पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर–१, नारायणगढ, चितवनको १७औँ वार्षिक साधारणसभा शनिबार भरतपुरमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८३/०८७ का लागि नेत्रप्रसाद आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अघिल्लो कार्यसमितिमा उपाध्यक्ष रहेका आचार्य संस्थाका संस्थापकसमेत हुन् । उनी संस्थाको सुरुवाती चरणमा कोषाध्यक्षको जिम्मेवारीमा थिए […]