पारिजात : मूल्यले बाँचेकी एक शिरीषको फूल

“म मान्छे हुँ, त्यसैले दुख्छ” यो एउटा वाक्य मात्र होइन, यो पारिजातको सम्पूर्ण जीवन–दर्शन हो । वि.सं. १९३४ मा दार्जिलिङमा जन्मिएकी विष्णु कुमारी वाईबा अर्थात् पारिजातले आफ्नो ५१ वर्षे जीवनमा कलमलाई मात्र साथी बनाइन् । शारीरिक अशक्तता, आर्थिक अभाव र सामाजिक बन्धनबीच पनि उनले जुन अडान र इमानदारी देखाइन्, त्यो नै उनको सबैभन्दा ठूलो साहित्य […]
चितवनमा ‘बिल्ड नेपाल एक्स्पो २०२६’ हुँदै

चितवन, २५ साउन । घरजग्गा व्यवसाय तथा भवन निर्माण क्षेत्रलाई प्रबर्द्धन गर्ने उद्देश्यले चितवनमा ‘बिल्ड नेपाल एक्स्पो २०२६’ आयोजना हुने भएको छ । निर्माण कम्पनी एसवन होम्स र भी ग्रुप इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा आगामी मंसिर ११ देखि १३ गतेसम्म चितवन उद्योग संघस्थित चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो आयोजना गर्न लागिएको हो । घरजग्गा कारोबार, भवन […]
वर्तमान परिस्थितिमा साहित्यकारको दायित्वबारे चितवनमा विमर्श

भरतपुर, २५ साउन । साहित्य सङ्गम चितवनको आयोजनामा ‘वर्तमान परिस्थितिमा साहित्यकारहरूको दायित्व’ विषयक संगोष्ठी सम्पन्न भएको छ । सप्तगण्डकी बहुमुखी क्याम्पस, भरतपुरको सभाहलमा आयोजित कार्यक्रममा कवि, समालोचक तथा राजनीतिक चिन्तक डा. अमर गिरीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि चितवनका बौद्धिक व्यक्तित्व प्रा.डा. एकनारायण पौडेल र साहित्यकार सरिता तिवारीले टिप्पणी गर्नुभएको थियो । कार्यपत्रमाथि रमाकान्त […]