एमालेले बागमती सरकारबाट समर्थन फिर्ता लियो, ६ मन्त्रीको सामूहिक राजीनामा
मकवानपुर, ६ साउन । बागमती प्रदेश सरकारका सत्ता साझेदार दल नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सहभागी आफ्ना ६ जना मन्त्रीको सामूहिक राजीनामा गराएको छ । यससँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ । बुधबार एमालेबाट उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, […]
नैबेद : समकालीन नेपाली समाजको ऐना

‘एकान्तवास’ पुस्तकमार्फत नेपाली साहित्यमा आफ्नो कदम राख्न आएका युवा साहित्यकार हुन् विनोदबाबु रिजाल । पत्रकारिता र शिक्षण पेसालाई सँगसँगै अगाडि बढाउँदै आएका विनोदले आफ्नो पहिलो साहित्यिक कृतिका रूपमा वि.सं. २०७७ सालमा ‘एकान्तवास’ (गैरआख्यान) लिएर पाठकमाझ उदाए । कोभिड महामारीमा बन्द कोठामा कैद हुनुपर्दाको पीडालाई लकडाउन डायरीका रूपमा आफ्ना अनुभवहरू समेटेका छन् । आफ्नो जीवनका केही […]
चितवनमा दोस्रो मिस्टर चितवनको तयारी तीव्र

चितवन, ६ साउन । चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले दोस्रो मिस्टर चितवन शारीरिक सुगठन प्रतियोगिता आगामी असोज १६ र १७ गते आयोजना गर्ने भएको छ । भरतपुरस्थित सिएमटी रिसोर्टमा हुने प्रतियोगितासँगै प्रथम पुरुष स्पोर्टस् फिजिक्स र दोस्रो महिला एथ्लेटिक्स फिजिक्स प्रतियोगिता पनि सञ्चालन गरिनेछ । दुई दिनसम्म चल्ने प्रतियोगितामा ९ विधामा प्रतिस्पर्धा हुनेछ […]