‘आहा राजै’ सार्वजनिक

काठमाडौं, १ साउन । गायक राजेश पायल राई तथा गायिका मेलिना राईको स्वर रहेको ‘आहा राजै’ सार्वजनिक भएको छ । चर्चित गायक राजेश पायल राई र लोकप्रिय गायिका मेलिना राईको स्वर रहेक गीतले भावनात्मक शब्द, सुमधुर संगीत र उत्कृष्ट प्रस्तुति मार्फत श्रोता तथा दर्शकमाझ सकारात्मक प्रतिक्रिया बटुल्ने अपेक्षा गरिएको छ । गीतका शब्द सुवास अधिकारी […]
बागमती सरकारले प्रादेशिक व्यापार ऐन संशोधन विधेयक प्रदेश सभामा पठाउने निर्णय

मकवानपुर, १ साउन । बागमती प्रदेश सरकारले प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी दोस्रो संशोधन विधेयक प्रदेश सभामा पठाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले तयार पारेको उक्त विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवं योजना मन्त्री प्रभात तामाङले जानकारी दिए । […]
बर्खे बजेट (कविता)

बर्खाले खहरेलाई नदी बनाएको छ नदीले घर, गोठ, चौपाया, खेतबारीसँगै मानिसका वर्षौँका सपना पनि बगाइरहेको छ । अचानक उता कसैले सकिन बाँकी बजेट सम्झियो सँगसँगै चुनाव, मतदाता, गाउँ र चुनावअघि देखाइएका सपना सम्झियो । हतारको बाकसभित्र असार थुनेर, बचेकुचेको बजेट बोकेर उ निस्किएपछि बाह्र महिनासम्म सिंहदरबारका दराजभित्र निदाएका नक्साहरू असारे बर्खासँगै अचानक ब्युँझिए । रातारात […]