ज्योति युवा क्लबको अध्यक्षमा जीवन पौडेल

भरतपुर, २९ असार । ज्योति युवा क्लब, भरतपुर–८ को २७औँ वार्षिक साधारणसभा तथा १३औँ अधिवेशनले जीवलाल पौडेल (जीवन) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । भरतपुर महानगरपालिका–८ का वडाध्यक्ष जीवनाथ कडेलको प्रमुख आतिथ्य तथा क्लबका अध्यक्ष उपेन्द्रप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबलाई विभिन्न समयमा सहयोग पुर्‍याउने आमा समूह तथा सामाजिक व्यक्तित्वहरूलाई सम्मान गरिएको […]

चितवनका जनयुद्धका शहीद समेटिएको ‘रगतले इतिहास लेख्नेहरू’ सार्वजनिक

भरतपुर, २९ असार । माओवादी सशस्त्र सङ्घर्ष (जनयुद्ध)का क्रममा चितवनबाट सहादत प्राप्त गरेका शहीदहरूको जीवन, योगदान र बलिदान समेटिएको पुस्तक ‘रगतले इतिहास लेख्नेहरू’ सार्वजनिक गरिएको छ । नारायण शर्मा ‘विपिन’द्वारा सम्पादित उक्त कृति भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो । पुस्तकमा जनयुद्धका क्रममा सहादत प्राप्त ९६ जना शहीदका साथै बेपत्ता पारिएका […]

अनुज्ञा र समर्पणकाे संयुक्त कवितावाचन सम्पन्न

हेटाैँडा, २९ असार । नवसर्जक साहित्य चाैतारी नेपालकाे ४४ ओैँ नवसर्जक मासिक शृङ्खलाका क्रममा नवाेदित कविहरू अनुज्ञा नेपाल (भक्तपुर) र समर्पण न्याैपाने (मकवानपुर) काे संयुक्त कवितावाचन एवम् विमर्श कार्यक्रम सम्पन्न भएकाे छ । नवसर्जक साहित्य चाैतारी नेपालकी अध्यक्ष कृतिका लाैडारीकाे अध्यक्षता एवम् अग्रज साहित्यकार डा. निमेष निखिलकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अनुज्ञाले ‘म हुँ सिर्जना’, […]