पेरिस वर्ल्ड गेम्स खेल्न स्वतिश्री स्पोर्ट्स एकेडेमी फ्रान्स जाँदै

काठमाडौं, १२ असार । नेपालको प्रतिनिधित्व गर्दै स्वतिश्री स्पोर्ट्स एकेडेमीको युवा फुटबल टोली असार २१ गते (आइतबार) फ्रान्स प्रस्थान गर्ने भएको छ । टोलीले जुलाई ६ देखि ११ सम्म पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्स–२०२६ अन्तर्गत ७-ए-साइड फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । विश्वका विभिन्न देशका युवा टोली सहभागी हुने प्रतियोगितामा नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो […]

सम्प्रदायिक सद्भाव बिथोल्ने प्रयास गर्ने तीन जना पक्राउ

काठमाडौं, १२ असार । सामाजिक सञ्जालमार्फत जातीय तथा साम्प्रदायिक घृणा फैलाउने उद्देश्यले भिडियो सामग्री तयार गरी प्रसारण गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार Jiban Oli नामक फेसबुक पेजमा मधेशी मूलका व्यक्तिलाई दुर्व्यवहार गरिएको देखिने भिडियो सार्वजनिक गरी जात, जाति तथा समुदायबीचको सद्भावमा खलल पुर्‍याउने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ […]

एकैदिन दुई गीत रिलिज, मोडल देव आरएनको बढ्दो व्यस्तता

चितवन, १२ असार । चितवनबाट मोडलिङ क्षेत्रमा सक्रिय मोडल देव आरएन अभिनित दुई म्युजिक भिडियो एकैदिन सार्वजनिक भएका छन् । उनको अभिनय रहेको ‘तिम्रो साथ’ र ‘रिङ्ग रिङ्ग’ बोलका गीत शुक्रबार रिलिज भएका हुन् । सरोज पोख्रेल प्रस्तुतकर्ता रहेको ‘तिम्रो साथ’ गीतमा गायक प्रताप दास र गायिका अनु चौधरीको स्वर रहेको छ । गीतमा सरोज […]