अपाङ्गता र सामाजिक न्यायको सन्देश बोकेको ‘बदलिएको जीवन’ नाटक भरतपुरमा प्रदर्शन

भरतपुर, ११ असार । अपाङ्गता भएका व्यक्तिप्रति परिवार र समाजको दृष्टिकोण परिवर्तन गर्न तथा सामाजिक न्यायको सन्देश प्रवाह गर्ने उद्देश्यले भरतपुरमा ‘बदलिएको जीवन’ शीर्षकको नाटक प्रदर्शन गरिएको छ । ‘सबल पाइला : सबैका लागि रङ्गमञ्च’ अभियानअन्तर्गत देशका विभिन्न स्थानमा नाटक मञ्चन गर्दै आएको टोलीले बिहीबार भरतपुर महानगरपालिका–७ कृष्णपुरस्थित चेतना भिलेजमा नाटक प्रस्तुत गरेको हो । […]
बागमती प्रदेश खेलकुदमा चितवनको ऐतिहासिक प्रदर्शन, ३० स्वर्णसहित समग्रमा तेस्रो

चितवन, ११ असार । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा चितवनले ३० स्वर्ण पदक जित्दै समग्रमा तेस्रो स्थान हासिल गरेको छ । चितवनसहित हेटौंडा, काठमाडौं र ललितपुरमा आयोजित प्रतियोगितामा चितवनले प्रदेश खेलकुद इतिहासकै उत्कृष्ट नतिजा निकालेको हो । प्रदेशस्तरीय प्रतियोगितामा चितवन समग्रमा तेस्रो भएको यो पहिलो पटक हो । चितवनले एथ्लेटिक्समा सर्वाधिक १५ स्वर्ण, १३ रजत […]
‘देशकै गहना’ नारायणी नमुना माविप्रति अर्थमन्त्रीको प्रतिबद्धता : आगामी वर्ष बजेट सुनिश्चित गर्ने आश्वासन

चितवन, ११ असार । अर्थमन्त्री स्वर्णिम वाग्लेले चितवनस्थित नारायणी नमुना माध्यमिक विद्यालयलाई चितवनको मात्र नभई समग्र देशकै गहनाका रूपमा वर्णन गर्दै यसको विकास र विशेष शैक्षिक कार्यक्रमलाई थप सशक्त बनाउन संघीय सरकार प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार विद्यालयको बौद्धिक अपाङ्गता इकाइ तथा नेत्रहीन छात्रावासको अवलोकन गर्दै मन्त्री वाग्लेले विशेष आवश्यकता भएका विद्यार्थीलाई गुणस्तरीय शिक्षा […]