सरकार, पत्रकार भएर बाँच्ने वातावरण बनाइदेऊ !

माननीय रवि लामिछानेलाई खुला पत्र माननीय रवि लामिछानेज्यू, नमस्कार ! कति चाँडै हामीलाई ‘निष्ठुरी’ भन्न पुग्नुभयो ! तर सत्तामा नपुग्दासम्म दुई हात जोड्ने र सत्तामा पुगेपछि लात हान्ने प्रवृत्ति हाम्रो राजनीतिक संस्कृतिको पुरानै रोग हो । तपाईंप्रति हामी पत्रकारहरूको ठूलो आशा र अपेक्षा थियो । पत्रकारिताकै पृष्ठभूमिबाट उठेर देशको नेतृत्वमा पुगेका तपाईंले सञ्चार क्षेत्र र […]
छोरा हृदयेन्द्र र छोरी कृतिकासहित पूर्वयुवराज पारसद्वारा कोटिहोम महायज्ञको दर्शन

भरतपुर, २९ जेठ । देवघाट क्षेत्रको आँपटारीस्थित योगी नरहरिनाथ आश्रम वागीश्वरीमा जारी श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञको पूर्व राजपरिवारका सदस्यहरूले दर्शन गरेका छन् । पूर्वयुवराज पारस शाहले छोरा हृदयेन्द्र शाह र छोरी कृतिकासहित वागीश्वरी पुगेर महायज्ञको दर्शन गरेका हुन् । उनीहरूले महायज्ञको दर्शन गर्नुका साथै वागीश्वरी मन्दिरमा पूजाअर्चना गरेका थिए । मन्दिर परिसरमा राखिएको पूर्वराजा वीरेन्द्र शाहको परिवारको […]