चितवन फर्निचर व्यवसायी संघको अध्यक्षमा केशवराज पौडेल निर्वाचित

चितवन, ११ जेठ । चितवन फर्निचर उद्योग तथा फर्निसिङ व्यवसायी संघ चितवनको अध्यक्षमा केशवराज पौडेल निर्वाचित हुनुभएको छ । संघको ११औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनबाट पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हरिकुमार राजभण्डारी, प्रथम उपाध्यक्षमा रमेश बुर्लाकोटी, द्वितीय उपाध्यक्षमा दीपक सुनार तथा तृतीय उपाध्यक्षमा पवनकुमार राना चयन हुनुभएको […]

शिक्षामन्त्रीसँग इयू आबद्ध मुलुकका राजदूतहरुको शिष्टाचार भेटवार्ता

काठमाडौँ, ११ जेठ । माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू) सँग आबद्ध विभिन्न मुलुकका महामहिम राजदूतहरुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार नेपालस्थित इयूको कार्यालयका डेपुटी हेड अफ मिसन थोमस मिलर तथा लिथुवानिया, साइप्रस, चेक रिपब्लिक, लक्जेम्बर्ग, रोमानिया, डेनमार्क र नेदरल्याण्डका गैरआवासीय राजदूतहरुले शिक्षामन्त्री पोखरेलसँग संयुक्त रुपमा भेटवार्ता गर्नुभएको […]

‘आफूलाई अरूसँग नदाँज्नुहोस्’ : महानायक हमालले बाँडे संघर्ष, सपना र सफलताका सूत्र

चितवन, ११ जेठ । पूर्वी चितवनको अग्रणी शैक्षिक संस्था न्यू क्यापिटल कलेजले आफ्नो स्थापनाको २५ औँ वर्ष अर्थात् रजत जयन्तीको अवसरमा सञ्चालन गरिरहेको विशेष कार्यक्रमअन्तर्गत सोमबार महानायकसँग ‘युगदेखि युगसम्म’ पुस्तक केन्द्रित प्रेरणादायी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । रत्ननगर नगरपालिका – ४ टाँडीस्थित कलेज परिसरमा आयोजित ‘विद्यालयदेखि सिनेमायुगसम्म’ विषयक विशेष संवादमा कलेजका प्राचार्य भूपेन्द्र धितालले […]