नेपाल यातायात व्यवसायी महासङ्घको वरिष्ठ उपाध्यक्षमा गोकर्ण पराजुलीको उम्मेदवारी

मकवानपुर, २९ वैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ को सातौँ महाधिवेशन अन्तर्गत वरिष्ठ उपाध्यक्ष पदमा मकवानपुरका अनुभवी यातायात व्यवसायी गोकर्ण प्रसाद पराजुलीले उम्मेदवारी दिएका छन् । गण्डकी प्रदेशको पोखरा मा सोमबारदेखि सुरु भएको महाधिवेशनको निर्वाचन आज मंगलबार हुँदैछ । यातायात क्षेत्रका अनुभवी र इमानदार नेतृत्वका रूपमा परिचित पराजुली यसअघि महासङ्घका विज्ञ सल्लाहकार रहिसकेका छन् […]
४ जिपिए ल्याएकी तेजस्वीलाई गैंडाकोट इङ्लिस स्कुलले १ लाख रुपैयाँ पुरस्कार दिने

गैंडाकोट, २९ वैशाख । एसईई परीक्षामा ४.०० जिपिए ल्याउने विद्यार्थीलाई १ लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको गैंडाकोट इङ्लिस स्कुलको निर्णयलाई छात्रा तेजस्वी पन्तले वास्तविकतामा परिणत गरेकी छन् । उनले उत्कृष्ट नतिजासहित ४.०० जिपिए हासिल गरेपछि विद्यालयले घोषणा अनुरूप उनलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने भएको हो । विद्यालयले तेजस्वीको मेहनत, लगनशीलता […]
सनराइज स्कुल भरतपुरका युचनले ल्याए ४ जीपीए

चितवन, २९ वैशाख । भरतपुर–४ स्थित सनराइज इंग्लिस सेकेन्डरी स्कुलले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ । विद्यालयका विद्यार्थी युचन सापकोटाले ४ जीपीए प्राप्त गर्दै विद्यालयको गौरव बढाउनुभएको छ । त्यस्तै, विद्यालयबाट ४७ जना विद्यार्थीले ए प्लस तथा ४६ जनाले ए ग्रेड प्राप्त गरेका छन् । विद्यालयका अनुसार ९ जना […]
भरतपुरमा ४ करोडका विकास आयोजना अन्तिम चरणमा

भरतपुर, २९ वैशाख । बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री उत्तम जोशीले आफ्नो कार्यकालमा अघि बढाइएका विकास निर्माण योजनाहरूको स्थलगत निरीक्षण गर्नुभएको छ । आर्थिक वर्ष २०८२/०८३ मा प्रदेश सरकारमार्फत सञ्चालन भएका विभिन्न योजनाको अवलोकन गर्दै उहाँले विकासलाई परिणाममुखी र जनताले प्रत्यक्ष अनुभूति गर्ने ढंगले अघि बढाइएको बताउनुभयो । भरतपुर महानगरपालिका–५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठ र […]