हेटौंडामा २ अर्ब लगानीमा सीएमसी अस्पताल निर्माण सुरु

मकवानपुर, २२ वैशाख । चितवन मेडिकल कलेजद्वारा मकवानपुरको हेटौंडामा नयाँ अस्पताल निर्माण सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिका–४, हुप्राचौरमा निर्माण हुने उक्त अस्पताल भवनको मंगलबार एक समारोहबीच शिलान्यास गरिएको हो । ‘सीएमसी हेटौंडा’ नाम दिइएको अस्पतालको शिलान्यास चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रताप देवकोटाले गरेका हुन् । करिब २ अर्ब रुपैयाँको लगानीमा निर्माण […]

फेन्सी व्यवसायी एकताका लागि चितवनमा राष्ट्रिय भेला हुँदै

चितवन, २२ वैशाख । फेन्सी व्यवसायीहरूको राष्ट्रिय स्तरको छाता संगठन गठन गर्ने उद्देश्यसहित देशभरका फेन्सी जिल्ला संघहरूको राष्ट्रिय भेला आउँदो जेठ २३ र २४ गते चितवनमा आयोजना हुने भएको छ । महासंघ निर्माण अभियानका संयोजक तथा फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष रामप्रसाद पौडेलका अनुसार उक्त भेलामा देशभरका फेन्सी व्यवसायी संघहरूको व्यापक सहभागिता रहनेछ । भेलाले […]

मुस्ताङको जनजीवन बोकेको ‘तोरकीन’माथि चितवनमा विमर्श

भरतपुर, २२ वैशाख । लेखक तथा पत्रकार क्षितिज समर्पणको उपन्यास ‘तोरकीन’का विषयमा चितवनमा साहित्यिक छलफल सम्पन्न भएको छ । सम्पूर्ण किताबको आयोजनामा भएको कार्यक्रममा कृतिले उठाएको कथा, विषयवस्तु र लेखकका अनुभूतिबारे विविध दृष्टिकोण प्रस्तुत गरियो । समालोचक उदय अधिकारीले ‘तोरकीन’लाई आञ्चलिक तथा सामाजिक यथार्थमा आधारित उपन्यासको रूपमा व्याख्या गर्दै हिमाली भेग, विशेषतः मुस्ताङको जनजीवनलाई सशक्त […]