मकवानपुरमा कन्टेनर  र ट्रक ठोक्किँदा १ जनाको मृत्यु

मकवानपुर, २९ फागुन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका – १९ नेवारपानीमा कन्टेनर  र ट्रक ठोक्किँदा १ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान हेटौंडा – १९ नेवारपानीस्थित पूर्वपश्चिम महेन्द्र सडकखण्डमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ९९२३ नम्बरको कन्टेनर (टेलर) गाडी र चितवनबाट बिरगंजतर्फ जान आउँदै गरेको बा.प्र. ०३-००१ ख ०३९८ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई […]

जन्मदिनमा प्रवासबाट विद्यार्थीलाई मुना र युवामञ्च उपहार

गैंडाकोट, २९ फागुन । गैंडाकोट–७ गैरी, शीतलनगर निवासी सुधन सापकोटाको आज जन्मदिन परेको छ । हाल रोजगारीका सिलसिलामा उहाँ नर्वेमा बसोबास गर्दै आउनुभएको छ । जन्मदिनको अवसर पारेर प्रवासमै रहेर पनि उहाँले आफूले अध्ययन गरेको विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री उपलब्ध गराउने उदार पहल गर्नुभएको छ । सापकोटाले प्राथमिक तह अध्ययन गरेको श्री नारायणी माध्यमिक विद्यालयका […]

चितवनमा राष्ट्रपति रनिङ शिल्ड सुरु, १० परिवारलाई स्वास्थ्य बीमा घोषणा

चितवन, २९ फागुन । चितवनमा १९ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका – ८ बाघमारा खेल मैदानमा शुक्रबारबाट प्रतियोगिता सुरु भएको हो । चितवन जिल्ला खेलकुद विकास समितिको आयोजनामा दुई दिन चल्ने प्रतियोगिताको रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटाले उद्घाटन गरे । सो क्रममा मेयर सापकोटाले सधैं भरतपुरको […]