इनिशा बिकको हत्याको विरोधमा भरतपुरमा प्रदर्शन

चितवन, २८ फागुन । सुर्खेतमा इनिशा बिकलाई बलात्कारपछि हत्या गरिएको भन्ने घटनाको विरोधमा भरतपुरमा प्रदर्शन गरिएको छ । उक्त कार्यक्रम जात व्यवस्था उन्मूलन मोर्चा जिल्ला समिति चितवन र वैज्ञानिक समाजवादी विद्यार्थी जिल्ला समिति चितवनको आयोजनामा भएको हो । कार्यक्रममा बोल्दै गोविन्द विश्वकर्माले छोरी–बेटीमाथि हत्या, हिंसा र बलात्कारका घटना भइरहँदा पनि सरकार पक्षबाट पर्याप्त चासो नदिएको […]

ग्यास अभाव नियन्त्रण गर्न सरकारको नयाँ योजना : आधा सिलिन्डर

काठमाडौं, २८ फागुन । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि सरकारले उपभोक्तालाई आधा सिलिन्डर वितरण गर्ने विकल्पबारे छलफल सुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अनिलकुमार सिन्हाका अनुसार उपभोक्तासम्म ग्यासको पहुँच बढाउन १४.२ केजीको सट्टा ७.१ केजी ग्यास भरेर सिलिन्डर बिक्री गर्ने विषयमा मन्त्रालयमा विचार भइरहेको छ । यस सम्बन्धमा अन्तिम […]

मकवानपुरमा प्रहरी टोलीमाथि आक्रमण, आत्मरक्षामा गोली चल्दा एक घाइते

मकवानपुर, २८ फागुन । मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवन गरेर झगडा गरिरहेको अवस्थामा पुगेको प्रहरी टोलीमाथि आक्रमण भएको छ । आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् भने दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार बेलुका करिब ९ बजे पदमपोखरी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर […]