महतोसहित ५० भन्दा बढी कांग्रेसमा प्रवेश, मीना खरेलको अभियान थप मजबुत

चितवन, १८ फागुन । चितवन क्षेत्र नम्बर २ की उम्मेदवार मीना खरेललाई सघाउन नागरिक उन्मुक्ति पार्टीका क्षेत्र नम्बर २ का उम्मेदवार सुवास महतो नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । भरतपुर–११ स्थित गोर्खाली टोलमा आयोजित प्रचारप्रसार अभियान समापन तथा होली विशेष सांस्कृतिक कार्यक्रममा महतो, पार्टीकी जिल्ला उपाध्यक्ष सुशीला महतोसहित ५० भन्दा बढी कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका […]
‘कांग्रेस रूपान्तरण यही हो’ — खरेलको अन्तिम अपिलसँगै अभियान समापन

चितवन, १८ फागुन । चितवन क्षेत्र नम्बर २ की उम्मेदवार मीना खरेलको चुनावी प्रचारप्रसार अभियान समापन तथा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सोमबार घरदैलो अभियानसँगै भरतपुर महानगरपालिका–११ गोर्खाली टोलस्थित मायादेवी चोकमा फागु पूर्णिमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । नेपाली कांग्रेस चुनाव प्रचारप्रसार समिति क्षेत्र नम्बर २ चितवनको आयोजनामा भएको कार्यक्रममा चर्चित […]
कांग्रेसको आन्तरिक विश्लेषण : प्रत्यक्षमा ६० बढी सिट जित्ने

काठमाडौँ, १८ फागुन । नेपाली कांग्रेसले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ ६० बढी सिट जित्ने र समानुपातिकतर्फ ३५ सिटसम्म पुग्ने आन्तरिक विश्लेषण गरेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले सय पार गर्ने लक्ष्य नजिक पुगेको जानकारी दिँदै भने, ‘हामीले अबकी बार सय पारको नारा बनाएका छौँ, त्यो लक्ष्य पूरा हुने अवस्थाको हामी नजिक नजिक पुगेका छौँ । […]