चितवन–२ मा महिला शक्ति एकजुट : मीना खरेललाई भारी मतले विजयी गराउने प्रतिबद्धता

चितवन, ९ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चितवनमा क्षेत्रीय महिला भेला सम्पन्न भएको छ । चितवन निर्वाचन क्षेत्र नम्बर २ की उम्मेदवार मीना खरेललाई विजयी गराउने उद्देश्यसहित भेला आयोजना गरिएको हो । भेलामा वक्ताहरूले निर्वाचनमा महिलाको सक्रिय तथा निर्णायक भूमिका अपरिहार्य रहेकोमा जोड दिए । उनीहरूले मीना खरेललाई विकासप्रेमी, जनमुखी […]
कठोर तर निर्दयी होइन राज्य : हेटौंडा सडक विस्तारमा बाइपास समाधानको प्रस्ताव

मकवानपुर, ९ फागुन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले राज्य कानून कार्यान्वयनमा कठोर हुनुपर्ने तर जनताप्रति निर्दयी बन्न नहुने बताएका छन् । हेटौंडामा राजमार्ग विस्तारका क्रममा प्रभावित घरधनी तथा बागमती प्रदेश सरकारबीच आयोजित अन्तरक्रिया कार्यक्रममा उनले राज्यले कानून पालना गराउन दृढ हुनुपर्ने तर जनताको हितविपरीत अन्यायपूर्ण निर्णय गर्न नहुने स्पष्ट पारे । मुख्यमन्त्री बानियाँले […]
गैंडाकोटमा कवि मेनका चापागाईं काप्रीको एकल कवितावाचन

गैंडाकोट, ९ फागुन। गत असोजमा ‘मनको अदालत’ कवितासङ्ग्रह प्रकाशनमा ल्याएर साहित्यिक यात्रामा औपचारिक पाइला टेकेकी कवि मेनका चापागाईं काप्री निरन्तर सिर्जनशील साधनामा सक्रिय छिन् । पहिलो कृतिपछि अझ परिपक्व र धारिलो अभिव्यक्तिका साथ अघि बढिरहेकी काप्रीले शनिबार गैंडाकोटमा एकल कवितावाचनमार्फत आफ्नो सशक्त उपस्थिति दर्ज गराइन् । अक्षर समूह चितवनद्वारा आयोजित ‘एक कविका एक दर्जन कविता’ […]