स्वच्छ चितवन अभियान : युवाको नेतृत्वमा सरसफाई र डस्टबिन वितरण

चितवन, ३ फागुन । नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर १ का युवा परिचालन समिति संयोजक कृष्णबहादुर नेपाल (सुजन) को नेतृत्वमा आइतबारबाट रत्ननगरस्थित कृष्ण मन्दिर परिसरबाट सरसफाई तथा डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरिएको छ । समुदायमा स्वच्छता संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमको उद्घाटन चितवन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले […]
पोखरामा ‘दामली अक्षर’ को लोकार्पण

पोखरा, ३ फागुन । शब्दालय, पोखराको शुभारम्भ प्रकाशन तथा आयोजनामा संयुक्त कृति ‘दामली अक्षर’ को लोकार्पण गरिएको छ । प्रणय दिवसको सन्दर्भ पारेर आयोजित कार्यक्रममा कृतिकारहरू लक्ष्मण थापा, डा. ईश्वरमणि अधिकारी, दीपक समीप र जीवन सागर भण्डारीका धर्मपत्नीहरू क्रमशः मैया थापा, रीता अधिकारी ऋतु, शर्मिला श्रेष्ठ र मञ्जु भण्डारीले संयुक्तरूपमा कृतिको विमोचन गरेका थिए । […]
हराएको मातृत्व (कविता)

आमाको ममताको थैली पोल्टाभरी रहँदा रहँदै फुस्कियो २०५८ सालदेखि तड्पिएका यी नयनले पाएनन् सिँचाइ गर्ने फाँटहरू पाएन यो शिरले ममताको सिरानी । हेर्दा बलियो लाग्ने सतिसाल पनि मनभित्र आँधी चल्दा सिमलजत्तिको आँटिलो पनि नलाग्ने रहेछ मलाई त्यो बेलाबाट थाहा भयो दुःखी हुनलाई त दुःख पोख्ने ठाउँ हुनुपर्ने रहेछ । पानीको धारा टाढा छ भन्ने जब […]