एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

भरतपुर । जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक भएको छ । नृत्यप्रधान गीत ‘इन्दिरा’ मा एलिना चौहान र जिके पोख्रेलको स्वर रहेको छ । म्युजिक नेपालमा रेकर्ड गरिएको गीतको रेकर्डिङ नकुल कार्की र अनिल अधिकारीले गरेका हुन् । प्रकाश खरेलले सङ्गीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेको गीत म्युजिक नेपालकै युट्युव च्यानलबाट सार्वजनिक गरिएको […]

चितवनमा चुनावी तयारी जोरदार : सबै दल प्रचारप्रसार र समिति निर्माणमा सक्रिय

चितवन, १३ माघ । चितवन जिल्लाका सबै दलहरूले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रचार तयारीमा तीव्रता दिएका छन् । कार्यकर्ता भेटघाट, समिति निर्माण, आर्थिक सङ्कलन र प्रचार–प्रसारका विभिन्न कामहरू धमाधम भइरहेको छ । नेपाली कांग्रेसका सभापति राजेश्वर खनालका अनुसार जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन समिति गठन भइसकेको छ । “जिल्ला, निर्वाचन क्षेत्र र वडा […]

नेपाली कांग्रेस चितवनको क्रियाशील भेला, मीना खरेललाई जिताउने सङ्कल्प

चितवन, १३ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ द्वारा क्रियाशील भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ को आयोजनामा मंगलबार वडा नम्बर १ को रामनगर र वडा नम्बर २ को क्षेत्रपुरमा कार्यक्रम सम्पन्न भएको हो । भेलाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट […]

पढ्ने संस्कृतिको संरक्षणमा नयाँ पहल: अस्ट्रेलियाबाटै नेपाली किताब

सिड्नी, १३ माघ । अस्ट्रेलियामा बसोबास गर्ने नेपाली साहित्यप्रेमी पाठक तथा सर्जकहरूका लागि नेपाली साहित्यका पुस्तक सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सिड्नी निवासी साहित्यिक सर्जक श्वेता मैनालीले ‘किताब अड्डा’को औपचारिक शुभारम्भ गरेकी छन् । प्रवासमै बसेर नेपाली भाषा, साहित्य र पठन संस्कृतिलाई निरन्तरता दिन चाहनेहरूलाई लक्षित गर्दै सुरु गरिएको यस सेवामार्फत अब अस्ट्रेलियाबाटै नेपाली पुस्तक […]