वाल्मीकिमा रक्तदातालाई किताब उपहार

भरतपुर, २५ मङ्सिर । वाल्मीकि शिक्षा सदन भरतपुरले २९ औँ वार्षिकोत्सवका अवसरमा मङ्सिर २२ गतेदेखि विविध कार्यक्रम गरिरहेको छ । पहिलो दिन विद्यालय आसपासका क्षेत्रमा सरसफाइ गरेर कार्यक्रम सुरु भएको थियो । यसैक्रममा बुधबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल जुनियर युवा रेडक्रस सर्कल वाल्मीकिको आयोजना गरिएको रक्तदान कार्यक्रममा ११७ जनाले रक्तदान गरे । […]

४ सय ७० किलाे गाँजा बोकेको बोलेरो नियन्त्रणमा

मकवानपुर, २५ मङ्सिर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ४ सय ७० किलाे लागुऔषध गाँजासहित बोलेरो गाडीलाई नियन्त्रणमा लिएको छ । भीमफेदी गाउँपालिका अन्तर्गतकाे कालिटार तथा नामटार क्षेत्रमा गाँजा बिक्री भईरहेको सूचनाका आधारमा बिहीबार बिहान खटिएको प्रहरी टोलीले उक्त परिमाणकाे गाँजासहित बोलेरो नियन्त्रणमा लिएको हाे । नामटारबाट भैँसेतर्फ जाँदै गरेको बा १७ च ४२ नम्बरको बोलेरो […]

हंस बहुउद्देश्यीय सहकारीका तीन सेवाकेन्द्रको इकाई बैठक सम्पन्न

भरतपुर, २५ मङ्सिर । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारणसभा अन्तर्गत मङ्सिर २५ गते, बिहीबार विभिन्न सेवाकेन्द्रका सेयर सदस्यहरूको इकाई बैठक सम्पन्न भएको छ । टाँडी, विजयनगर र जीतपुर सेवाकेन्द्रमा आयोजित बैठकहरूमा संस्थाको वार्षिक प्रगति, आर्थिक व्यवस्थापन र आगामी योजना सम्बन्धी विषयमा छलफल गरी आवश्यक निर्णय गरिएको थियो । टाँडी सेवाकेन्द्रको बैठक […]

Sampurna Kitab Library