ग्रीनल्याण्ड पब्लिकमा मंगलबारदेखि पिबिएल मेला हुँदै

भरतपुर, २२ मङ्सिर । भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुलमा मंगलबारदेखि तेस्रो परियोजनामा ​​आधारित शिक्षा (पिबिएल) मेला हुने भएको छ । स्कुल प्राङ्गढमा हुने मेला एक सातासम्म चल्नेछ । मंसिर २९ गतेसम्म चल्ने मेलामा हरेक दिन विभिन्न कार्यक्रम हुनेछन् । मेलाको पहिलो दिन भोलि महानगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगितामा भरतपुर महानगरपालिका भित्रका २० […]

चितवन उद्योग वाणिज्य संघद्वारा करसम्बन्धी तालिम सम्पन्न

चितवन । चितवन उद्योग वाणिज्य संघले सोमबार दुई दिने कर र मूल्य अभिवृद्धि कर (VAT) सम्बन्धी तालिम सम्पन्न गरेको छ । तालिमको उद्देश्य उद्योगी व्यवसायीहरुलाई आयकर र VAT लगायत कर नीति, मिसम्याच, कर विवरण भर्ने प्रक्रिया तथा अन्य करसम्बन्धी चुनौती बारे जानकारी दिनु रहेको थियो । तालिम मंसिर २१ र २२ गते संघको सभाहलमा GIZ […]

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल बागमती प्रदेशको संगठन प्रमुखमा नेत्रजी पन्त

काठमाडौँ, २२ मङ्सिर । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल बागमती प्रदेश समितिको संगठन प्रमुखमा लोक तथा दोहोरी गायक नेत्रजी पन्त निर्वाचित भएका छन् । शनिवार काठमाडौंमा सम्पन्न प्रतिष्ठानको सातौँ बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट पन्त बागमती प्रदेश संगठनको प्रमुख पदमा निर्विरोध निर्वाचित भएका हुन् । झण्डै तीन दशकदेखि अनवरत लोक तथा दोहोरीगीतको क्षेत्रमा लागिपरेका […]

काव्य कुञ्ज काव्य परिक्रमाको तेस्रो संस्करण हुँदै

चितवन, २२ मङ्सिर । चितवनको रत्ननगरमा साहित्यिक जमघटसहित ‘काव्य कुञ्ज काव्य परिक्रमा’ को तेस्रो संस्करण आयोजना हुनेभएको छ । ​काव्यकुञ्ज साहित्य प्रतिष्ठानको मुख्य आयोजना तथा रत्ननगर वाङ्मय प्रतिष्ठानको सहकार्यमा यही मङ्सिर २७ गते शनिबार उक्त कार्यक्रम हुन लागेको हो । ​स्थानीय साहित्यको प्रबर्द्धन र स्रष्टाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम रत्ननगर नगरपालिका कार्यालयको […]

मङ्सिर २५ र २६ गते किताब जात्रा सातौं संस्करण हुँदै

काठमाडौं, २२ मङ्सिर । किताब जात्राले साहित्य, भाषा, कला र संस्कृतिको प्रवर्द्धन गर्दै आएको छ । किताब यात्रा फाउण्डेशनले वर्षेनी ‘किताब जात्रा’ कार्यक्रमको आयोजना गर्दै भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्दै आएको हो । त्यसैको निरन्तरता स्वरुप यस वर्ष पनि मङ्सिर २५ र २६ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा किताब जात्राको सातौं संस्करणको […]