गीतानगरमा सांस्कृतिक एवम् लाईभ कन्सर्ट हुँदै

भरतपुर, ४ कात्तिक । भरतपुर- ६ स्थित गीतानगर ब्वाईजको आयोजनामा १६ औं विविध सांस्कृतिक कार्यक्रम एवम् लाईभ कन्सर्ट हुने भएको छ । तिहारको अवसर पारेर बुधबार उक्त कार्यक्रम हुन लागेको हो । गीतानगर बजारमा हुने कार्यक्रममा कट्टभ द एस्कर्पमेन्ट ब्याण्डको विशेष प्रस्तुति रहनेछ । यस्तै डिजे सुपरम्यानले दर्शक झुमाउने क्लबका अध्यक्ष श्रवण थापाले जानकारी दिए […]
चितवन साहित्य परिषद्मा कोइराला र पौडेल सम्मानित

भरतपुर, ४ कात्तिक । चितवन साहित्य परिषद्ले दुई जना स्रस्टालाई सम्मान गरेको छ । ११७ औँ लक्ष्मी जयन्ती विशेष कार्यक्रममा चिसाप लीला – नर्वदा साहित्य पुरस्कार – २०८२ बाट सीताराम कोइराला र चिसाप भीष्मकान्त शिक्षा – साहित्य पुरस्कार – २०८२ बाट भुवानी पौडेल सम्मानित हुनुभएको हो । सम्मानपत्रसहित जनही १० हजार ४५ रुपैयाँ राशिको उक्त […]
स्कुटर दुर्घटना हुँदा भरतपुरमा २ जनाको मृत्यु
चितवन, ४ कात्तिक । भरतपुरमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । भरतपुर विमानस्थल नजिकै मंगलबार बिहानै स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो । राति दुई बजेको समयमा भरतपुर–१०, स्थित विमानस्थल नजिकै बा.प्र.०६–००३ प ०६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी स्कुटर चालक […]
जापानमा पहिलोपटक महिला प्रधानमन्त्री

लिबरल डेमोक्रेटिक पार्टीकी अध्यक्ष सानाई टाकाची जापानको प्रधानमन्त्रीमा निर्वाचित भएकी छिन् । मंगलबार संसद्को तल्लो सदनले उनलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । टाकाची जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् । संसदमा २३७ मत पाउँदै उनी निर्वाचित भएकी हुन्। उनका प्रतिस्पर्धीले १४९ मत मात्र प्राप्त गरे । लिबरल डेमोक्रेटिक पार्टी जापानको सबैभन्दा ठुलो दल हो । जापान इनोभेसन […]